काठमाडाैं। नायिका तथा एक्टिभिस्ट इभा लङ्गोरियाले एमएसएनबीसीसँगको अन्तर्वार्ताका बेला गरेको एक टिप्पणीलाई लिएर माफी मागेकी छन्। उनले ट्वीटरमार्फत् आफ्ना फ्यानसँग माफी मागेकी हुन्। ट्वीटरमा इभाको ७० लाखभन्दा बढी फलोअर्स छन्।

अश्वेत महिलाका विषयमा उनले दिएको अभिव्यत्तिको आलोचना भएपछि ट्वीटरमार्फत् उनले त्यसप्रति माफी माग्दै थप स्पष्ट पारेकी हुन्।

एमएसएनबीसीसँगको अन्तर्वार्तामा इभाले अमेरिकी राष्ट्रपतिको चुनावका सम्बन्धमा कुराकानी गरेकी थिइन्। कुराकानीका क्रममा उनले महिला र रंगको महत्त्व अमेरिकी राष्ट्रपतिको चुनाव जितेका जो बाइडेनलाई कति भयो भन्नेबारे आफ्ना धारणा राखेकी थिइन्।

“महिलाहरूको रंगलाई ठूलो तरिकाले देखाइयो। अवश्य पनि, तपाईंहरूले जर्जियामा अश्वेत महिलाहरूले गरेको कुरा देख्नुभयो। तर, यहाँ ल्याटिन महिलाहरू वास्तविक नायिका हुन् जसले प्रत्येक राज्यमा पुरुषहरूलाई उछिनेका छन् र बाइडेन-कमला हयारिसलाई मतदान गरे। र, यो हाम्रो लागि अचम्मको कुरा बनेन,” इभाले एमएसएनबीसीसँग भनेकी थिइन्।

यही भनाइप्रति उनले माफी माग्दै ट्वीटरमार्फत् थप स्पष्ट पारेकी हुन्। केही व्यक्तिहरूले आफ्नो भनाइलाई ‘काला जातिको महिलाबाट फाइदा लिएको’ भन्ने अर्थमा बुझेको जुन आफूले भन्न नखोजेको उनले स्पष्ट पारेकी छन्।

“जब मैले यो चुनावमा ल्याटिन महिलाहरु नायिका हुन् भने, यसको अर्थ यति मात्र हो- ल्याटिन महिलाहरू पुरुषको तुलनामा ठूलो संख्यामा मतदानमा सहभागी भए र प्रगतिशील मतदान गरे,” इभाले भनेकी छन्, “मेरा शब्दहरू स्पष्ट थिएनन् त्यसप्रति मलाई गहिरो पछुतो छ।” सीएनएन

" /> काठमाडाैं। नायिका तथा एक्टिभिस्ट इभा लङ्गोरियाले एमएसएनबीसीसँगको अन्तर्वार्ताका बेला गरेको एक टिप्पणीलाई लिएर माफी मागेकी छन्। उनले ट्वीटरमार्फत् आफ्ना फ्यानसँग माफी मागेकी हुन्। ट्वीटरमा इभाको ७० लाखभन्दा बढी फलोअर्स छन्।

अश्वेत महिलाका विषयमा उनले दिएको अभिव्यत्तिको आलोचना भएपछि ट्वीटरमार्फत् उनले त्यसप्रति माफी माग्दै थप स्पष्ट पारेकी हुन्।

एमएसएनबीसीसँगको अन्तर्वार्तामा इभाले अमेरिकी राष्ट्रपतिको चुनावका सम्बन्धमा कुराकानी गरेकी थिइन्। कुराकानीका क्रममा उनले महिला र रंगको महत्त्व अमेरिकी राष्ट्रपतिको चुनाव जितेका जो बाइडेनलाई कति भयो भन्नेबारे आफ्ना धारणा राखेकी थिइन्।

“महिलाहरूको रंगलाई ठूलो तरिकाले देखाइयो। अवश्य पनि, तपाईंहरूले जर्जियामा अश्वेत महिलाहरूले गरेको कुरा देख्नुभयो। तर, यहाँ ल्याटिन महिलाहरू वास्तविक नायिका हुन् जसले प्रत्येक राज्यमा पुरुषहरूलाई उछिनेका छन् र बाइडेन-कमला हयारिसलाई मतदान गरे। र, यो हाम्रो लागि अचम्मको कुरा बनेन,” इभाले एमएसएनबीसीसँग भनेकी थिइन्।

यही भनाइप्रति उनले माफी माग्दै ट्वीटरमार्फत् थप स्पष्ट पारेकी हुन्। केही व्यक्तिहरूले आफ्नो भनाइलाई ‘काला जातिको महिलाबाट फाइदा लिएको’ भन्ने अर्थमा बुझेको जुन आफूले भन्न नखोजेको उनले स्पष्ट पारेकी छन्।

“जब मैले यो चुनावमा ल्याटिन महिलाहरु नायिका हुन् भने, यसको अर्थ यति मात्र हो- ल्याटिन महिलाहरू पुरुषको तुलनामा ठूलो संख्यामा मतदानमा सहभागी भए र प्रगतिशील मतदान गरे,” इभाले भनेकी छन्, “मेरा शब्दहरू स्पष्ट थिएनन् त्यसप्रति मलाई गहिरो पछुतो छ।” सीएनएन

"> इभा लङ्गोरियाले माफी माग्दै भनिन्- ल्याटिन महिला चुनावको वास्तविक नायिका हुन्: Dekhapadhi
इभा लङ्गोरियाले माफी माग्दै भनिन्- ल्याटिन महिला चुनावको वास्तविक नायिका हुन्
काठमाडाैं। नायिका तथा एक्टिभिस्ट इभा लङ्गोरियाले एमएसएनबीसीसँगको अन्तर्वार्ताका बेला गरेको एक टिप्पणीलाई लिएर माफी मागेकी छन्। उनले ट्वीटरमार्फत् आफ्ना फ्यानसँग माफी मागेकी हुन्। ट्वीटरमा इभाको ७० लाखभन्दा बढी फलोअर्स छन्।

अश्वेत महिलाका विषयमा उनले दिएको अभिव्यत्तिको आलोचना भएपछि ट्वीटरमार्फत् उनले त्यसप्रति माफी माग्दै थप स्पष्ट पारेकी हुन्।

एमएसएनबीसीसँगको अन्तर्वार्तामा इभाले अमेरिकी राष्ट्रपतिको चुनावका सम्बन्धमा कुराकानी गरेकी थिइन्। कुराकानीका क्रममा उनले महिला र रंगको महत्त्व अमेरिकी राष्ट्रपतिको चुनाव जितेका जो बाइडेनलाई कति भयो भन्नेबारे आफ्ना धारणा राखेकी थिइन्।

“महिलाहरूको रंगलाई ठूलो तरिकाले देखाइयो। अवश्य पनि, तपाईंहरूले जर्जियामा अश्वेत महिलाहरूले गरेको कुरा देख्नुभयो। तर, यहाँ ल्याटिन महिलाहरू वास्तविक नायिका हुन् जसले प्रत्येक राज्यमा पुरुषहरूलाई उछिनेका छन् र बाइडेन-कमला हयारिसलाई मतदान गरे। र, यो हाम्रो लागि अचम्मको कुरा बनेन,” इभाले एमएसएनबीसीसँग भनेकी थिइन्।

यही भनाइप्रति उनले माफी माग्दै ट्वीटरमार्फत् थप स्पष्ट पारेकी हुन्। केही व्यक्तिहरूले आफ्नो भनाइलाई ‘काला जातिको महिलाबाट फाइदा लिएको’ भन्ने अर्थमा बुझेको जुन आफूले भन्न नखोजेको उनले स्पष्ट पारेकी छन्।

“जब मैले यो चुनावमा ल्याटिन महिलाहरु नायिका हुन् भने, यसको अर्थ यति मात्र हो- ल्याटिन महिलाहरू पुरुषको तुलनामा ठूलो संख्यामा मतदानमा सहभागी भए र प्रगतिशील मतदान गरे,” इभाले भनेकी छन्, “मेरा शब्दहरू स्पष्ट थिएनन् त्यसप्रति मलाई गहिरो पछुतो छ।” सीएनएन

प्रतिक्रिया दिनुहोस्