प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन्।&nbsp;<br /> प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।</p> <p>प्रधानमन्त्रीकाे सन्देशमा भनिएको छ, &ldquo;राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु।&nbsp;यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु।&rdquo; रासस<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्