भारत। भारतको नेसनल ग्रीन ट्राइब्यूनल (एनजीटी)ले दिल्लीमा नोभेम्बर १० को आधिरातदेखि नोभेम्बर ३० सम्म सबै प्रकारका पटका बिक्री तथा प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।

जनसत्ता अखबारका अनुसार एनजीटीले ‘पटकाको प्रयोग मृत्युलाई निमन्त्रणा गर्न नभई खुसी मनाउनको लागि हुनुपर्ने’ भन्दै प्रतिबन्धको घोषणा गरेको हो।

एनजीटीका अध्यक्ष आदर्शकुमार गोयलका अनुसार पटकामाथिको प्रतिबन्ध ती सबै सहरमा लगाइएको छ जहाँ गत नोभेम्बर महिनामा हावाको गुणस्तर खराब रेकर्ड गरिएको थियो।

जुन सहरमा हावाको गुणस्तर मध्यम खालको खराब थियो त्यहाँ ग्रीन पटाका ब्रिक्री र प्रयोग गर्न अनुमति दिन सकिने एनजीटीले जनाएको छ। यसका बाबजुद तिहार, छठ, क्रिसमस  र नयाँ वर्षको अवसरमा पटका पड्काउन साँझको दुई घण्टा छुट दिन सकिने सम्भावनामाथि पनि छलफल भइरहेको एनजीटीले बताएको छ। यस्तो फैसला राज्य सरकारले लिनसक्ने जनाइएको छ।

अखबारका अनुसार यसअघि एनजीटीले सबै राज्य तथा केन्द्र शासित प्रदेशको वायु प्रदूषणको स्रोत माथि नियन्त्रण गर्न भनेको थियो। एनजीटीले वायु प्रदूषणसँगै कोभिड-१९ को खतरा बढ्ने जनाएको छ।

अखबारका अनुसार पश्चिम बंगाल, राजस्थान, हरियाणा, चण्डीगढ, दिल्ली, मुम्बईमा पटाका पड्काउन रोक लगाइएको छ। एनसीआरले अहिले देशका प्रमुख सहरहरूको वायु प्रदूषणको स्तर मापन गरिरहेको छ। सोमबार दिल्ली, आगरा लगायतका २१ सहरको हावा खतरनाक तहमा पुगेको थियो।  बीबीसी

" /> भारत। भारतको नेसनल ग्रीन ट्राइब्यूनल (एनजीटी)ले दिल्लीमा नोभेम्बर १० को आधिरातदेखि नोभेम्बर ३० सम्म सबै प्रकारका पटका बिक्री तथा प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।

जनसत्ता अखबारका अनुसार एनजीटीले ‘पटकाको प्रयोग मृत्युलाई निमन्त्रणा गर्न नभई खुसी मनाउनको लागि हुनुपर्ने’ भन्दै प्रतिबन्धको घोषणा गरेको हो।

एनजीटीका अध्यक्ष आदर्शकुमार गोयलका अनुसार पटकामाथिको प्रतिबन्ध ती सबै सहरमा लगाइएको छ जहाँ गत नोभेम्बर महिनामा हावाको गुणस्तर खराब रेकर्ड गरिएको थियो।

जुन सहरमा हावाको गुणस्तर मध्यम खालको खराब थियो त्यहाँ ग्रीन पटाका ब्रिक्री र प्रयोग गर्न अनुमति दिन सकिने एनजीटीले जनाएको छ। यसका बाबजुद तिहार, छठ, क्रिसमस  र नयाँ वर्षको अवसरमा पटका पड्काउन साँझको दुई घण्टा छुट दिन सकिने सम्भावनामाथि पनि छलफल भइरहेको एनजीटीले बताएको छ। यस्तो फैसला राज्य सरकारले लिनसक्ने जनाइएको छ।

अखबारका अनुसार यसअघि एनजीटीले सबै राज्य तथा केन्द्र शासित प्रदेशको वायु प्रदूषणको स्रोत माथि नियन्त्रण गर्न भनेको थियो। एनजीटीले वायु प्रदूषणसँगै कोभिड-१९ को खतरा बढ्ने जनाएको छ।

अखबारका अनुसार पश्चिम बंगाल, राजस्थान, हरियाणा, चण्डीगढ, दिल्ली, मुम्बईमा पटाका पड्काउन रोक लगाइएको छ। एनसीआरले अहिले देशका प्रमुख सहरहरूको वायु प्रदूषणको स्तर मापन गरिरहेको छ। सोमबार दिल्ली, आगरा लगायतका २१ सहरको हावा खतरनाक तहमा पुगेको थियो।  बीबीसी

"> भारतका २१ सहरको हावा ‘खतरनाक तह’मा पुग्यो, ३० नोभेम्बरसम्म पटकामाथि लगाइयो प्रतिबन्ध: Dekhapadhi
भारतका २१ सहरको हावा ‘खतरनाक तह’मा पुग्यो, ३० नोभेम्बरसम्म पटकामाथि लगाइयो प्रतिबन्ध
भारत। भारतको नेसनल ग्रीन ट्राइब्यूनल (एनजीटी)ले दिल्लीमा नोभेम्बर १० को आधिरातदेखि नोभेम्बर ३० सम्म सबै प्रकारका पटका बिक्री तथा प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।

जनसत्ता अखबारका अनुसार एनजीटीले ‘पटकाको प्रयोग मृत्युलाई निमन्त्रणा गर्न नभई खुसी मनाउनको लागि हुनुपर्ने’ भन्दै प्रतिबन्धको घोषणा गरेको हो।

एनजीटीका अध्यक्ष आदर्शकुमार गोयलका अनुसार पटकामाथिको प्रतिबन्ध ती सबै सहरमा लगाइएको छ जहाँ गत नोभेम्बर महिनामा हावाको गुणस्तर खराब रेकर्ड गरिएको थियो।

जुन सहरमा हावाको गुणस्तर मध्यम खालको खराब थियो त्यहाँ ग्रीन पटाका ब्रिक्री र प्रयोग गर्न अनुमति दिन सकिने एनजीटीले जनाएको छ। यसका बाबजुद तिहार, छठ, क्रिसमस  र नयाँ वर्षको अवसरमा पटका पड्काउन साँझको दुई घण्टा छुट दिन सकिने सम्भावनामाथि पनि छलफल भइरहेको एनजीटीले बताएको छ। यस्तो फैसला राज्य सरकारले लिनसक्ने जनाइएको छ।

अखबारका अनुसार यसअघि एनजीटीले सबै राज्य तथा केन्द्र शासित प्रदेशको वायु प्रदूषणको स्रोत माथि नियन्त्रण गर्न भनेको थियो। एनजीटीले वायु प्रदूषणसँगै कोभिड-१९ को खतरा बढ्ने जनाएको छ।

अखबारका अनुसार पश्चिम बंगाल, राजस्थान, हरियाणा, चण्डीगढ, दिल्ली, मुम्बईमा पटाका पड्काउन रोक लगाइएको छ। एनसीआरले अहिले देशका प्रमुख सहरहरूको वायु प्रदूषणको स्तर मापन गरिरहेको छ। सोमबार दिल्ली, आगरा लगायतका २१ सहरको हावा खतरनाक तहमा पुगेको थियो।  बीबीसी

प्रतिक्रिया दिनुहोस्