काठमाडौं। भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले अस्ट्रेलियाविरुद्धको तीन टेष्ट खेल गुमाउने भएका छन्।

पहिलो सन्तान जन्मिन लागेका कारण विराटले परिवारलाई समय दिनुपर्ने भएकाले अस्ट्रेलियाविरुद्धको टेष्ट गुमाउने भएका हुन्।

३२ वर्षे विराट विश्वकै उत्कृष्ट ब्याट्सम्यानमध्येमा पर्छन्। १७ डिसेम्बरबाट सुरू हुने पहिलो टेष्ट खेलेर विराट घर फर्किनेछन्। विराटकी पत्नी अनुष्का शर्माले जनवरीमा पहिलो सन्तान जन्माउँदै छिन्।

अस्ट्रेलिया जाने जो कोही पनि १४ दिन क्वारिन्टिनमा बस्नुपर्ने भएका कारण कोहलीले पुनः फर्केर अर्को टेष्ट खेल्न असम्भव भएको हो। दोस्रो टेष्ट २६ डिसेम्बरबाट मेलबर्न क्रिकेट मैदानमा हुनेछ। तेस्रो टेष्ट ७ जनवरीबाट सिड्नीमा हुनेछ भने अन्तिम टेष्ट १५ जनवरीबाट ब्रिसबेनमा हुनेछ।

टेष्ट नखेले पनि कोहलीले तीन ट्वान्टी-२० र तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट भने खेल्नेछन्।

कोहलीले ५५ टेष्टमा कप्तानी गरिसकेका छन्। जुन महेन्द्रसिंह धोनीको कीर्तिमानी संख्याभन्दा पाँच खेलले कम हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टेष्ट वरीयतामा कोहली दोस्रो स्थानमा छन्।

२०१९ मा भारतले अस्ट्रेलियामा पहिलोपटक जितेको पाँच खेलको टेष्ट शृंखलामा कोहलीले कप्तानी सम्हालेका थिए।

कोहलीको अनुपस्थितिमा उपकप्तान अजिन्क्या रहानेले भारतको कप्तानी सम्हाल्नेछन्। ह्यामस्ट्रिङ चोटका कारण सुरूमा टीमबाट बाहिर रहेका रोहित शर्मालाई टीममा समावेश गरिनेछ।

त्यस्तै एकदिवसीय टीममा सञ्जु सामसनलाई समावेश गरिएको छ भने ट्वान्टी–२० शृखंलामा बरुण चक्रवर्तीको स्थानमा टी नटराजनलाई समावेश गरिएको छ।

" /> काठमाडौं। भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले अस्ट्रेलियाविरुद्धको तीन टेष्ट खेल गुमाउने भएका छन्।

"> विराट कोहलीले अस्ट्रेलियाविरुद्धको तीन टेष्ट खेल गुमाउने: Dekhapadhi
विराट कोहलीले अस्ट्रेलियाविरुद्धको तीन टेष्ट खेल गुमाउने

प्रतिक्रिया दिनुहोस्