नवलपरासी (बर्दघाट सुस्तापूर्व)। भारतबाट अवैधरूपमा ल्याइएको बिनाबिलको अबिरजन्य पदार्थ र पटका नवलपुर प्रहरीले बरामद गरेको छ।

विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारस्थितमा प्रहरी चौकी दाउन्नेबाट खटिएको जाँच टोलीले सवारी जाँच गर्ने क्रममा बिनाबिलको अबिरजन्य पदार्थ १६६ किलोग्राम, रकेटबम पटका २९० थान, झिरझिरे पटका दुई हजार ३० थान, चङ्गेबम पटका ९० थान, सानोपटका ९५० थान र चक्की भुइँचम्पा १९० थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका सूचना अधिकारी तामाङले जानकारी दिए।

" />  नवलपरासी (बर्दघाट सुस्तापूर्व)। भारतबाट अवैधरूपमा ल्याइएको बिनाबिलको अबिरजन्य पदार्थ र पटका नवलपुर प्रहरीले बरामद गरेको छ।

विनयीत्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारस्थितमा प्रहरी चौकी दाउन्नेबाट खटिएको जाँच टोलीले सवारी जाँच गर्ने क्रममा बिनाबिलको अबिरजन्य पदार्थ १६६ किलोग्राम, रकेटबम पटका २९० थान, झिरझिरे पटका दुई हजार ३० थान, चङ्गेबम पटका ९० थान, सानोपटका ९५० थान र चक्की भुइँचम्पा १९० थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका सूचना अधिकारी तामाङले जानकारी दिए।

"> पटका बरामद: Dekhapadhi
पटका बरामद <p style="text-align: justify;">&nbsp;नवलपरासी (बर्दघाट सुस्तापूर्व)।&nbsp;भारतबाट अवैधरूपमा ल्याइएको बिनाबिलको अबिरजन्य पदार्थ र पटका नवलपुर प्रहरीले बरामद गरेको छ।</p> <p style="text-align: justify;">विनयीत्रिवेणी गाउँपालिका&ndash;२ दाउन्ने बजारस्थितमा प्रहरी चौकी दाउन्नेबाट खटिएको जाँच टोलीले सवारी जाँच गर्ने क्रममा बिनाबिलको अबिरजन्य पदार्थ १६६ किलोग्राम, रकेटबम पटका २९० थान, झिरझिरे पटका दुई हजार ३० थान, चङ्गेबम पटका ९० थान, सानोपटका ९५० थान र चक्की भुइँचम्पा १९० थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका सूचना अधिकारी तामाङले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्