काठमाडौं। इलाका प्रहरी कार्यालय दुम्कीबासले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ। विनयी त्रिवेणी गाउँपालिका–१ होङ्सी जाने गेट नजिकैबाट सोमबार प्रहरीले लागुऔषधसहित तनहुँ जिल्ला भानु नगरपालिका–१ का २२ वर्षीय अर्जुन परियारलाई पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले डाइजापाम २०५ एम्पुल, फेनारगन १८७ एम्पुल र नुर्फिन २०४ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तामाङले बताए।

पक्राउ परेका परियारलाई लागुऔषध तथा नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको उनले जानकारी दिए।
 
" /> काठमाडौं। इलाका प्रहरी कार्यालय दुम्कीबासले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ। विनयी त्रिवेणी गाउँपालिका–१ होङ्सी जाने गेट नजिकैबाट सोमबार प्रहरीले लागुऔषधसहित तनहुँ जिल्ला भानु नगरपालिका–१ का २२ वर्षीय अर्जुन परियारलाई पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले डाइजापाम २०५ एम्पुल, फेनारगन १८७ एम्पुल र नुर्फिन २०४ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तामाङले बताए।

पक्राउ परेका परियारलाई लागुऔषध तथा नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको उनले जानकारी दिए।
 
"> लागुऔषध सहितपक्राउ: Dekhapadhi
लागुऔषध सहितपक्राउ <p style="text-align: justify;">काठमाडौं।&nbsp;इलाका प्रहरी कार्यालय दुम्कीबासले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ। विनयी त्रिवेणी गाउँपालिका&ndash;१ होङ्सी जाने गेट नजिकैबाट सोमबार प्रहरीले लागुऔषधसहित तनहुँ जिल्ला भानु नगरपालिका&ndash;१ का २२ वर्षीय अर्जुन परियारलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनको साथबाट प्रहरीले डाइजापाम २०५ एम्पुल, फेनारगन १८७ एम्पुल र नुर्फिन २०४ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तामाङले बताए।</p> <p style="text-align: justify;">पक्राउ परेका परियारलाई लागुऔषध तथा नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको उनले जानकारी दिए।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्