हेटौंडा। मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा रहेको एउटै उद्यानमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धी(साइटिस) मा सूचिकृत लोपोन्मुख जडिबुटीसहित ६१ प्रजातिको वनस्पति संरक्षण गरिएको छ। उद्यानमा संरक्षित वनस्पतिमा साइटिसको लोपोन्मुख सूचीमा रहेका सतुवा, सुगन्धवाल, भुतकेस, लोठसल्ला, बिखु लगायत रहेका छन्।

त्यसैगरी उद्यानमा लोप हुँदै गएका फिरफिरे, तालिसपत्र, तेजपात, बोझो, जीवन्ती, बनमुला, एक्लेवीर, चिराइतो, काउलो, जमानेमान्द्रो लगायत संरक्षण गरिएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले बताए।

वनस्पतिको स्व–स्थानीय एवम् पर–स्थानीय संरक्षण, अध्ययन–अनुसन्धान र वातावरणीय सेवा र संरक्षण शिक्षा प्रदान गर्न २०२१ सालमा उद्यानको स्थापना गरिएको थियो। कूल ६५ हेक्टरमा फैलिएको उद्यानमा विभिन्न प्रजातिका लालिगुराँस र सुनाखरीको समेत छुट्टै ब्लक बनाएर संरक्षण गरिएको छ।

वनस्पति विभागअन्तर्गत नेपालकै एकमात्र पर्वतीय वनस्पति उद्यानको रुपमा रहेको दामनस्थित उद्यानले वर्षेनी बहुमूल्य जडिबुटीहरुको विरुवा उत्पादन गरेर वितरण गर्ने गरेको केन्द्र प्रमुख पराजुलीले बताए।

वनस्पति विभागले आर्थिक विकासका लागि प्राथमिकीकरणमा राखेको ३३ प्रकारका जडीबुटीमध्ये धेरैजसो उद्यानमा संरक्षण गरेर राखिएको उनले जानकारी दिए। उद्यानले संरक्षित वनस्पतिहरुको अवलोकन, सुगन्धित वनस्पति तथा जडिबुटीसम्बन्धी जानकारी, वनस्पति संरक्षण शिक्षासम्बन्धी जानकारी लगायतको सेवा दिँदै आएको छ।

नेपालमा रहेका ११ वटा वनस्पति उद्यान मध्ये मकवानपुरमा ३ वटा रहेका छन् भने दुई वटा थाहा नगरपालिकामै रहेका छन्।

रासस

" /> हेटौंडा। मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा रहेको एउटै उद्यानमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धी(साइटिस) मा सूचिकृत लोपोन्मुख जडिबुटीसहित ६१ प्रजातिको वनस्पति संरक्षण गरिएको छ। उद्यानमा संरक्षित वनस्पतिमा साइटिसको लोपोन्मुख सूचीमा रहेका सतुवा, सुगन्धवाल, भुतकेस, लोठसल्ला, बिखु लगायत रहेका छन्।

त्यसैगरी उद्यानमा लोप हुँदै गएका फिरफिरे, तालिसपत्र, तेजपात, बोझो, जीवन्ती, बनमुला, एक्लेवीर, चिराइतो, काउलो, जमानेमान्द्रो लगायत संरक्षण गरिएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले बताए।

वनस्पतिको स्व–स्थानीय एवम् पर–स्थानीय संरक्षण, अध्ययन–अनुसन्धान र वातावरणीय सेवा र संरक्षण शिक्षा प्रदान गर्न २०२१ सालमा उद्यानको स्थापना गरिएको थियो। कूल ६५ हेक्टरमा फैलिएको उद्यानमा विभिन्न प्रजातिका लालिगुराँस र सुनाखरीको समेत छुट्टै ब्लक बनाएर संरक्षण गरिएको छ।

वनस्पति विभागअन्तर्गत नेपालकै एकमात्र पर्वतीय वनस्पति उद्यानको रुपमा रहेको दामनस्थित उद्यानले वर्षेनी बहुमूल्य जडिबुटीहरुको विरुवा उत्पादन गरेर वितरण गर्ने गरेको केन्द्र प्रमुख पराजुलीले बताए।

वनस्पति विभागले आर्थिक विकासका लागि प्राथमिकीकरणमा राखेको ३३ प्रकारका जडीबुटीमध्ये धेरैजसो उद्यानमा संरक्षण गरेर राखिएको उनले जानकारी दिए। उद्यानले संरक्षित वनस्पतिहरुको अवलोकन, सुगन्धित वनस्पति तथा जडिबुटीसम्बन्धी जानकारी, वनस्पति संरक्षण शिक्षासम्बन्धी जानकारी लगायतको सेवा दिँदै आएको छ।

नेपालमा रहेका ११ वटा वनस्पति उद्यान मध्ये मकवानपुरमा ३ वटा रहेका छन् भने दुई वटा थाहा नगरपालिकामै रहेका छन्।

रासस

"> एउटै उद्यानमा ६१ प्रजातिका वनस्पति संरक्षित: Dekhapadhi उद्यानमा संरक्षित वनस्पतिमा साइटिसको लोपोन्मुख सूचीमा रहेका सतुवा, सुगन्धवाल, भुतकेस, लोठसल्ला, बिखु लगायत रहेका छन्।

त्यसैगरी उद्यानमा लोप हुँदै गएका फिरफिरे, तालिसपत्र, तेजपात, बोझो, जीवन्ती, बनमुला, एक्लेवीर, चिराइतो, काउलो, जमानेमान्द्रो लगायत संरक्षण गरिएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले बताए।

एउटै उद्यानमा ६१ प्रजातिका वनस्पति संरक्षित
हेटौंडा। मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा रहेको एउटै उद्यानमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धी(साइटिस) मा सूचिकृत लोपोन्मुख जडिबुटीसहित ६१ प्रजातिको वनस्पति संरक्षण गरिएको छ। उद्यानमा संरक्षित वनस्पतिमा साइटिसको लोपोन्मुख सूचीमा रहेका सतुवा, सुगन्धवाल, भुतकेस, लोठसल्ला, बिखु लगायत रहेका छन्।

त्यसैगरी उद्यानमा लोप हुँदै गएका फिरफिरे, तालिसपत्र, तेजपात, बोझो, जीवन्ती, बनमुला, एक्लेवीर, चिराइतो, काउलो, जमानेमान्द्रो लगायत संरक्षण गरिएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले बताए।

वनस्पतिको स्व–स्थानीय एवम् पर–स्थानीय संरक्षण, अध्ययन–अनुसन्धान र वातावरणीय सेवा र संरक्षण शिक्षा प्रदान गर्न २०२१ सालमा उद्यानको स्थापना गरिएको थियो। कूल ६५ हेक्टरमा फैलिएको उद्यानमा विभिन्न प्रजातिका लालिगुराँस र सुनाखरीको समेत छुट्टै ब्लक बनाएर संरक्षण गरिएको छ।

वनस्पति विभागअन्तर्गत नेपालकै एकमात्र पर्वतीय वनस्पति उद्यानको रुपमा रहेको दामनस्थित उद्यानले वर्षेनी बहुमूल्य जडिबुटीहरुको विरुवा उत्पादन गरेर वितरण गर्ने गरेको केन्द्र प्रमुख पराजुलीले बताए।

वनस्पति विभागले आर्थिक विकासका लागि प्राथमिकीकरणमा राखेको ३३ प्रकारका जडीबुटीमध्ये धेरैजसो उद्यानमा संरक्षण गरेर राखिएको उनले जानकारी दिए। उद्यानले संरक्षित वनस्पतिहरुको अवलोकन, सुगन्धित वनस्पति तथा जडिबुटीसम्बन्धी जानकारी, वनस्पति संरक्षण शिक्षासम्बन्धी जानकारी लगायतको सेवा दिँदै आएको छ।

नेपालमा रहेका ११ वटा वनस्पति उद्यान मध्ये मकवानपुरमा ३ वटा रहेका छन् भने दुई वटा थाहा नगरपालिकामै रहेका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्