काठमाडौं। जनपद समूहतर्फ नयाँ नियुक्ती भएका तीन हजार ५९६ जना प्रहरी जवानको पदस्थापन भएको छ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले मंगलबार उनीहरूको पदस्थापन गरेको विवरण बुधबार सार्वजनिक गरेको छ।

कर्मचारी प्रशासन शाखाका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले नियुक्ती भएका नयाँ प्रहरी जवानहरूलाई नियमानुसार तलब, भत्ता र राशन पाउने गरी पदस्थापन गरिएको बताएका छन्।

उनीहरूको पदस्थापन गर्ने निर्णय भने कार्तिकको ५ गते भएको र कार्तिक १२ गतेदेखि लागू भएको पनि एसपी जिसीले बताए।

" /> काठमाडौं। जनपद समूहतर्फ नयाँ नियुक्ती भएका तीन हजार ५९६ जना प्रहरी जवानको पदस्थापन भएको छ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले मंगलबार उनीहरूको पदस्थापन गरेको विवरण बुधबार सार्वजनिक गरेको छ।

कर्मचारी प्रशासन शाखाका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले नियुक्ती भएका नयाँ प्रहरी जवानहरूलाई नियमानुसार तलब, भत्ता र राशन पाउने गरी पदस्थापन गरिएको बताएका छन्।

उनीहरूको पदस्थापन गर्ने निर्णय भने कार्तिकको ५ गते भएको र कार्तिक १२ गतेदेखि लागू भएको पनि एसपी जिसीले बताए।

"> तीन हजार ५९६ जना नयाँ प्रहरी जवानको पदस्थापन: Dekhapadhi
तीन हजार ५९६ जना नयाँ प्रहरी जवानको पदस्थापन <p style="text-align: justify;">काठमाडौं। जनपद समूहतर्फ नयाँ नियुक्ती भएका तीन हजार ५९६ जना प्रहरी जवानको पदस्थापन भएको छ।</p> <p style="text-align: justify;">प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले मंगलबार उनीहरूको पदस्थापन गरेको विवरण बुधबार सार्वजनिक गरेको छ।</p> <p style="text-align: justify;">कर्मचारी प्रशासन शाखाका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले नियुक्ती भएका नयाँ प्रहरी जवानहरूलाई नियमानुसार तलब, भत्ता र राशन पाउने गरी पदस्थापन गरिएको बताएका छन्।</p> <p style="text-align: justify;">उनीहरूको पदस्थापन गर्ने निर्णय भने कार्तिकको ५ गते भएको र कार्तिक १२ गतेदेखि लागू भएको पनि एसपी जिसीले बताए।</p>
प्रतिक्रिया दिनुहोस्