काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्याउलेका विजय नेपालीको तुल्सी ट्रेडर्स हार्डवेयर पसलमा आगलागी भएको छ।

विद्युतको तार सर्ट भई आइतबार राति आगलागी भएको हो। पसलका सामानहरू जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो।
 

" /> काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्याउलेका विजय नेपालीको तुल्सी ट्रेडर्स हार्डवेयर पसलमा आगलागी भएको छ।

विद्युतको तार सर्ट भई आइतबार राति आगलागी भएको हो। पसलका सामानहरू जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो।
 

"> हार्डवेयर पसलमा आगलागी हुँदा १० लाखको क्षति: Dekhapadhi
हार्डवेयर पसलमा आगलागी हुँदा १० लाखको क्षति <p style="text-align: justify;">काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिका&ndash;१४ स्याउलेका विजय नेपालीको तुल्सी ट्रेडर्स हार्डवेयर पसलमा आगलागी भएको छ।</p> <p style="text-align: justify;">विद्युतको तार सर्ट भई आइतबार राति आगलागी भएको हो। पसलका सामानहरू जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।</p> <p style="text-align: justify;">आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्