काठमाडौँ। उदयपुरको त्रियुगा नगरपालिका–१० बाँसबारीमा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा १९ वर्षीया युनिका बुढाथोकी रहेकी छिन्। उनी त्रियुगा नगरपालिका–९ राजाबासकी हुन्। उनी सवार को ३९ प ९०७० नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

" /> काठमाडौँ। उदयपुरको त्रियुगा नगरपालिका–१० बाँसबारीमा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा १९ वर्षीया युनिका बुढाथोकी रहेकी छिन्। उनी त्रियुगा नगरपालिका–९ राजाबासकी हुन्। उनी सवार को ३९ प ९०७० नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

"> अनियन्त्रित भएर स्कुटर दुर्घटना, किशोरीको मृत्यु: Dekhapadhi
अनियन्त्रित भएर स्कुटर दुर्घटना, किशोरीको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। उदयपुरको त्रियुगा नगरपालिका&ndash;१० बाँसबारीमा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा १९ वर्षीया युनिका बुढाथोकी रहेकी छिन्। उनी त्रियुगा नगरपालिका&ndash;९ राजाबासकी हुन्।&nbsp;उनी सवार को ३९ प ९०७० नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।</p>
प्रतिक्रिया दिनुहोस्