काठमाडौँ। बझाङको जयपृथ्वी नगरपालिका–७ सुबेडामा रहेको बेडु खोला क्षेत्रमा तास खेल्दै गरेको अवस्थाा तीन जना पक्राउ परेका छन्।

मोहन थापाको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ सुबेडाका ५० वर्षीय रामु खत्री लगायत ३ जना आइतबार राति पक्राउ परेका हुन्। उनीहरूबाट प्रहरीले नगद ३७ हजार ६ सय ९० रूपैयाँ र १० गड्डी तास बरामद गरेको छ।

तास खेल्नेमध्येका चार जना भने फरार भएका छन्। कुखुुरा फर्ममा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

" /> काठमाडौँ। बझाङको जयपृथ्वी नगरपालिका–७ सुबेडामा रहेको बेडु खोला क्षेत्रमा तास खेल्दै गरेको अवस्थाा तीन जना पक्राउ परेका छन्।

मोहन थापाको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ सुबेडाका ५० वर्षीय रामु खत्री लगायत ३ जना आइतबार राति पक्राउ परेका हुन्। उनीहरूबाट प्रहरीले नगद ३७ हजार ६ सय ९० रूपैयाँ र १० गड्डी तास बरामद गरेको छ।

तास खेल्नेमध्येका चार जना भने फरार भएका छन्। कुखुुरा फर्ममा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

"> बझाङमा कुखुरा फर्ममा तास खेल्ने ३ पक्राउ, बाँकी ४ फरार: Dekhapadhi
बझाङमा कुखुरा फर्ममा तास खेल्ने ३ पक्राउ, बाँकी ४ फरार <p style="text-align: justify;">काठमाडौँ। बझाङको जयपृथ्वी नगरपालिका&ndash;७ सुबेडामा रहेको बेडु खोला क्षेत्रमा तास खेल्दै गरेको अवस्थाा तीन जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">मोहन थापाको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका&ndash;७ सुबेडाका ५० वर्षीय रामु खत्री लगायत ३ जना आइतबार राति पक्राउ परेका हुन्। उनीहरूबाट प्रहरीले नगद ३७ हजार ६ सय ९० रूपैयाँ र १० गड्डी तास बरामद गरेको छ।</p> <p style="text-align: justify;">तास खेल्नेमध्येका चार जना भने फरार भएका छन्। कुखुुरा फर्ममा तास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्