काठमाडौं। सुनसरीको इटहरी उपमहानगरपालिका-९ हटिया लाइनमा बस्ने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

५३ वर्षीय कुम्बेश्वर चौधरीको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो। आफ्नै घरमा बिजुली जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
 
" /> काठमाडौं। सुनसरीको इटहरी उपमहानगरपालिका-९ हटिया लाइनमा बस्ने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

५३ वर्षीय कुम्बेश्वर चौधरीको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो। आफ्नै घरमा बिजुली जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
 
"> करेन्ट लागेर मृत्यु: Dekhapadhi
करेन्ट लागेर मृत्यु <p style="text-align: justify;">काठमाडौं।&nbsp;सुनसरीको इटहरी उपमहानगरपालिका-९ हटिया लाइनमा बस्ने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।</p> <p style="text-align: justify;">५३ वर्षीय कुम्बेश्वर चौधरीको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो। आफ्नै घरमा बिजुली जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो।</p> <p style="text-align: justify;">करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्