काठमाडौंं। रिपब्लिक टीभीका एडिटर अर्नब गोस्वामीलाई मुम्बइ उच्च अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेको छ। अदालतको यो निर्णयसँगै अब अर्नबले जेलमा बसेर मुद्दा लडुन् पर्नेछ।
इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको हात्महत्या प्रकरणमा अर्नबलाई प्रहरीले पक्राउ गरेको थियो। अर्नबले जमानतमा निस्कन माग गरेको भए पनि अदालतले उनको माग अस्वीकार गरेको हो।
चार नम्बरको रायगढ प्रहरीले अर्नबलाई पक्राउ गरेको थियो। न्याधिस एस एस शिदे र एम एस कार्णिकको बेञ्चले सोमबार अर्नबलाई जमानत नदिने निर्णय गरेका हुन्।
" />

">
मुम्बई उच्च अदालतले अर्नब गोस्वामीलाई दिएन जमानत: Dekhapadhi
मुम्बई उच्च अदालतले अर्नब गोस्वामीलाई दिएन जमानत
<p style="text-align: justify;">काठमाडौंं। रिपब्लिक टीभीका एडिटर अर्नब गोस्वामीलाई मुम्बइ उच्च अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेको छ। अदालतको यो निर्णयसँगै अब अर्नबले जेलमा बसेर मुद्दा लडुन् पर्नेछ।</p>
<p style="text-align: justify;">इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको हात्महत्या प्रकरणमा अर्नबलाई प्रहरीले पक्राउ गरेको थियो। अर्नबले जमानतमा निस्कन माग गरेको भए पनि अदालतले उनको माग अस्वीकार गरेको हो।</p>
<p style="text-align: justify;">चार नम्बरको रायगढ प्रहरीले अर्नबलाई पक्राउ गरेको थियो। न्याधिस एस एस शिदे र एम एस कार्णिकको बेञ्चले सोमबार अर्नबलाई जमानत नदिने निर्णय गरेका हुन्। <br />
</p>