काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ काली मन्दिर नजिकबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको छ।

लागुऔषध ब्राउनसुगर ३ ग्राम प्रहरीले सोमबार बिहान बरामद गरेको हो। ब्राउनसुगर ल्याउने सोही नगरपालिका–१४ का ३० वर्षीय कुमार विक पनि पक्राउ परेका छन्।

सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

उनीविरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

" /> काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ काली मन्दिर नजिकबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको छ।

लागुऔषध ब्राउनसुगर ३ ग्राम प्रहरीले सोमबार बिहान बरामद गरेको हो। ब्राउनसुगर ल्याउने सोही नगरपालिका–१४ का ३० वर्षीय कुमार विक पनि पक्राउ परेका छन्।

सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

उनीविरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

"> लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ: Dekhapadhi
लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ काली मन्दिर नजिकबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको छ।

लागुऔषध ब्राउनसुगर ३ ग्राम प्रहरीले सोमबार बिहान बरामद गरेको हो। ब्राउनसुगर ल्याउने सोही नगरपालिका–१४ का ३० वर्षीय कुमार विक पनि पक्राउ परेका छन्।

सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

उनीविरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्