प्युठानमा एकजना मृत फेला <p>काठमाडौं। प्युठानको झिमरुक गाउँपालिका-१, दादराधरेनका एकजना मृत फेला परेकी छन्।</p> <p>मृत फेला पर्नेमा ३४ वर्षीया फुर्सी विक रहेकी छन्।</p> <p>उनी सोही ठाउँ बस्ने काका नाता पर्ने उमानन्द विकको घरमा आइतबार मृत अवस्थामा फेला परेकी&nbsp;हुन्।</p> <p>प्युठान प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्