काठमाडौं । डोटीको पूर्वी चौकी गाउँपालिका-६, पालेको वन ठूलाखोलाबाट प्रहरीले भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ।

आइतबार साँझ सोही गाउँपालिका-६, गाजँरीका ३७ वर्षीय गणेश कुँवर, ३४ वर्षीय झलक कुँवर र ३० वर्षीय छत्रबहादुर कुँवर पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटी र प्रहरी चौकी सानागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो।

प्रहरीले उनीहरूविरुद्ध हातहतियार खरखजाना ऐनअन्तर्गत सोमबार मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं । डोटीको पूर्वी चौकी गाउँपालिका-६, पालेको वन ठूलाखोलाबाट प्रहरीले भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ।

आइतबार साँझ सोही गाउँपालिका-६, गाजँरीका ३७ वर्षीय गणेश कुँवर, ३४ वर्षीय झलक कुँवर र ३० वर्षीय छत्रबहादुर कुँवर पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटी र प्रहरी चौकी सानागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो।

प्रहरीले उनीहरूविरुद्ध हातहतियार खरखजाना ऐनअन्तर्गत सोमबार मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

"> डाेटीमा भरुवा बन्दुकसहित तीनजना पक्राउ : Dekhapadhi
डाेटीमा भरुवा बन्दुकसहित तीनजना पक्राउ  <p style="text-align: justify;">काठमाडौं । डोटीको पूर्वी चौकी गाउँपालिका-६, पालेको वन ठूलाखोलाबाट प्रहरीले भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">आइतबार साँझ सोही गाउँपालिका-६, गाजँरीका ३७ वर्षीय गणेश कुँवर, ३४ वर्षीय झलक कुँवर र ३० वर्षीय छत्रबहादुर कुँवर पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय डोटी र प्रहरी चौकी सानागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">प्रहरीले उनीहरूविरुद्ध हातहतियार खरखजाना ऐनअन्तर्गत सोमबार मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्