जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन्। उनले आइतबार ट्वीट गरेर उनीहरुलाई बधाई ज्ञापन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उनले बधाईसँगै आफू उनीहरुसँग काम गर्न इच्छुक रहेको बताएका छन्। उनले ट्वीटमा भनेका छन्, "अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टीमसँग मिलेर काम गर्न इच्छुक छु।"

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट अलग्गिने निर्णय गरेको थियो। यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको थियाे। महानिर्देशक गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन पनि आग्रह गरेका छन्।

महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन आग्रह गरेका हुन्। आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले नवनिर्वाचित राष्ट्रपति बाइडेनले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने उल्लेख गर्दै समाचार प्रकाशन गरेको थियो।

त्यस लगत्तै विश्व स्वास्थ्य संगठनका महानिर्देशक गेब्रियोसले बाइडेन तथा ह्यारिसलाई बधाई दिँदै सो प्रसंग उल्लेख गरेका हुन्। रासस/एएनआई

" /> जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन्। उनले आइतबार ट्वीट गरेर उनीहरुलाई बधाई ज्ञापन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उनले बधाईसँगै आफू उनीहरुसँग काम गर्न इच्छुक रहेको बताएका छन्। उनले ट्वीटमा भनेका छन्, "अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टीमसँग मिलेर काम गर्न इच्छुक छु।"

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट अलग्गिने निर्णय गरेको थियो। यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको थियाे। महानिर्देशक गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन पनि आग्रह गरेका छन्।

महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन आग्रह गरेका हुन्। आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले नवनिर्वाचित राष्ट्रपति बाइडेनले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने उल्लेख गर्दै समाचार प्रकाशन गरेको थियो।

त्यस लगत्तै विश्व स्वास्थ्य संगठनका महानिर्देशक गेब्रियोसले बाइडेन तथा ह्यारिसलाई बधाई दिँदै सो प्रसंग उल्लेख गरेका हुन्। रासस/एएनआई

"> बाइडेनलाई बधाई दिँदै डब्ल्यूएचओका महानिर्देशकले भने- तपाईंकाे टीमसँग मिलेर काम गर्न इच्छुक छु: Dekhapadhi
बाइडेनलाई बधाई दिँदै डब्ल्यूएचओका महानिर्देशकले भने- तपाईंकाे टीमसँग मिलेर काम गर्न इच्छुक छु
जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन्। उनले आइतबार ट्वीट गरेर उनीहरुलाई बधाई ज्ञापन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उनले बधाईसँगै आफू उनीहरुसँग काम गर्न इच्छुक रहेको बताएका छन्। उनले ट्वीटमा भनेका छन्, "अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टीमसँग मिलेर काम गर्न इच्छुक छु।"

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट अलग्गिने निर्णय गरेको थियो। यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको थियाे। महानिर्देशक गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन पनि आग्रह गरेका छन्।

महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन आग्रह गरेका हुन्। आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले नवनिर्वाचित राष्ट्रपति बाइडेनले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने उल्लेख गर्दै समाचार प्रकाशन गरेको थियो।

त्यस लगत्तै विश्व स्वास्थ्य संगठनका महानिर्देशक गेब्रियोसले बाइडेन तथा ह्यारिसलाई बधाई दिँदै सो प्रसंग उल्लेख गरेका हुन्। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्