अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जो वाइडेनले जितेपछि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘कोर टीम’ मा फुट देखापरेको छ। बाइडेनसँग ट्रम्पले हारेपछि उनको कोर टीममा फुट देखापरेको हो।
राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणामलाई अस्वीकार गरेपछि उनको आफ्नै कोर टीममा फुट आएको हो।
ट्रम्पका ज्वाइँ तथा वरिष्ठ सल्लाहकार जारेड कुसनर र पहिलो महिला मेलानिया ट्रम्पले बाइडेनको जितलाई स्वीकार्न सल्लाह दिइरहेका छन्। ट्रम्पका दुई जना वयस्क छोराहरूले भने उनलाई निर्वाचनको परिणाम अस्वीकार गरी थप कानुनी लडाइँ लड्न दवाब दिइरहेका छन्।
कसनरले ट्रम्पलाई सम्पर्क गरी निर्वाचनको परिणामलाई स्वीकार गर्न सल्लाह दिएको ट्रम्पनिकट दुई वटा स्रोतले बताएको सीएनएनले उल्लेख गरेको छ।
अर्को एक स्रोतले भने पहिलो महिला मेलानियाले राष्ट्रपति ट्रम्पलाई निर्वाचनको हार स्वीकार्ने समय आएको बताउँदै त्यसलाई स्वीकार्न आग्रह गरेको जनाएको छ।
निर्वाचन परिणामलाई लिएर ट्रम्पका दुई वयस्क छोराको धारणा भने बेग्लै छ। ट्रम्पका दुई छोरा डोनाल्ड जुनियर र एरिकले सहयोगीहरूलाई निरन्तर दवाब दिन आग्रह गरेका छन्। उनीहरूले ट्रम्पलाई निर्वाचन परिणाम र हार स्वीकार नगर्न दवाब दिइरहेका छन्।
सीएनएनलगायत अन्य सञ्चारमाध्यमले बाइडेनको जित भनिसके पनि त्यसलाई सार्वजनिक रूपमा अस्वीकार गरी रिपब्लिकनहरू लाग्नुपर्नेमा उनीहरूले जोड दिइरहेका छन्।
मतगणनामा धाँधली भएका कारण रिपब्लिकनको हार र ट्रम्पको दोस्रो कार्यकाल खोसिएको भन्ने कुरा फैलाउनसमेत ट्रम्प लागिपरेको जनाइएको छ। यसलको लागि ठूलो र्‍यालीहरूको आयोजना गर्ने योजनासमेत बनाइएको छ। यस्तो र्‍यालीले पर्याप्त शंका उत्पन्न गर्ने विश्वास ट्रम्पको रहेको जनाइएको छ। यसले निर्वाचनको परिणाम र अनुसन्धानलाई लम्ब्याउने उल्लेख छ।
“अमेरिकी जनताको चाहना र प्रजातन्त्रको मागअनुसार इमानदार रूपमा मतगणना नभएसम्म म आराम गर्ने छैन,” राष्ट्रपति ट्रम्पद्वारा जारी विज्ञप्तिमा भनिएको छ। निर्वाचन परिणामलाई लिएर आफ्नो कानुनी लडाइँ आज (सोमबार)बाट सुरू हुनेसमेत उनले जनाएका छन्।
यसैबीच आइतबार ट्रम्पको पार्टीका केही सदस्यले उनलाई राष्ट्रपति निर्वाचनलाई स्वीकार गर्न आग्रह गरेका थिए। सीएनन
" /> अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जो वाइडेनले जितेपछि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘कोर टीम’ मा फुट देखापरेको छ। बाइडेनसँग ट्रम्पले हारेपछि उनको कोर टीममा फुट देखापरेको हो।
राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणामलाई अस्वीकार गरेपछि उनको आफ्नै कोर टीममा फुट आएको हो।
ट्रम्पका ज्वाइँ तथा वरिष्ठ सल्लाहकार जारेड कुसनर र पहिलो महिला मेलानिया ट्रम्पले बाइडेनको जितलाई स्वीकार्न सल्लाह दिइरहेका छन्। ट्रम्पका दुई जना वयस्क छोराहरूले भने उनलाई निर्वाचनको परिणाम अस्वीकार गरी थप कानुनी लडाइँ लड्न दवाब दिइरहेका छन्।
कसनरले ट्रम्पलाई सम्पर्क गरी निर्वाचनको परिणामलाई स्वीकार गर्न सल्लाह दिएको ट्रम्पनिकट दुई वटा स्रोतले बताएको सीएनएनले उल्लेख गरेको छ।
अर्को एक स्रोतले भने पहिलो महिला मेलानियाले राष्ट्रपति ट्रम्पलाई निर्वाचनको हार स्वीकार्ने समय आएको बताउँदै त्यसलाई स्वीकार्न आग्रह गरेको जनाएको छ।
निर्वाचन परिणामलाई लिएर ट्रम्पका दुई वयस्क छोराको धारणा भने बेग्लै छ। ट्रम्पका दुई छोरा डोनाल्ड जुनियर र एरिकले सहयोगीहरूलाई निरन्तर दवाब दिन आग्रह गरेका छन्। उनीहरूले ट्रम्पलाई निर्वाचन परिणाम र हार स्वीकार नगर्न दवाब दिइरहेका छन्।
सीएनएनलगायत अन्य सञ्चारमाध्यमले बाइडेनको जित भनिसके पनि त्यसलाई सार्वजनिक रूपमा अस्वीकार गरी रिपब्लिकनहरू लाग्नुपर्नेमा उनीहरूले जोड दिइरहेका छन्।
मतगणनामा धाँधली भएका कारण रिपब्लिकनको हार र ट्रम्पको दोस्रो कार्यकाल खोसिएको भन्ने कुरा फैलाउनसमेत ट्रम्प लागिपरेको जनाइएको छ। यसलको लागि ठूलो र्‍यालीहरूको आयोजना गर्ने योजनासमेत बनाइएको छ। यस्तो र्‍यालीले पर्याप्त शंका उत्पन्न गर्ने विश्वास ट्रम्पको रहेको जनाइएको छ। यसले निर्वाचनको परिणाम र अनुसन्धानलाई लम्ब्याउने उल्लेख छ।
“अमेरिकी जनताको चाहना र प्रजातन्त्रको मागअनुसार इमानदार रूपमा मतगणना नभएसम्म म आराम गर्ने छैन,” राष्ट्रपति ट्रम्पद्वारा जारी विज्ञप्तिमा भनिएको छ। निर्वाचन परिणामलाई लिएर आफ्नो कानुनी लडाइँ आज (सोमबार)बाट सुरू हुनेसमेत उनले जनाएका छन्।
यसैबीच आइतबार ट्रम्पको पार्टीका केही सदस्यले उनलाई राष्ट्रपति निर्वाचनलाई स्वीकार गर्न आग्रह गरेका थिए। सीएनन
"> बाइडेनको जितपछि ट्रम्पको ‘कोर टीम’मा फुट, ज्वाइँ-पहिलो महिला एकातिर दुई छोरा अर्कोतिर: Dekhapadhi राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणामलाई अस्वीकार गरेपछि उनको आफ्नै कोर टीममा फुट आएको हो।
• ट्रम्पको ज्वाइँ तथा वरिष्ठ सल्लाहकार जारेड कुसनर र पहिलो महिला मेलानिया ट्रम्पले बाइडेनको जितलाई स्वीकार्न सल्लाह दिइरहेका छन्।
• ट्रम्पका दुई जना वयस्क छोराहरूले भने उनलाई निर्वाचनको परिणाम अस्वीकार गरी थप कानुनी लडाइँ लड्न दवाब दिइरहेका छन्।
बाइडेनको जितपछि ट्रम्पको ‘कोर टीम’मा फुट, ज्वाइँ-पहिलो महिला एकातिर दुई छोरा अर्कोतिर
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा जो वाइडेनले जितेपछि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘कोर टीम’ मा फुट देखापरेको छ। बाइडेनसँग ट्रम्पले हारेपछि उनको कोर टीममा फुट देखापरेको हो।
राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणामलाई अस्वीकार गरेपछि उनको आफ्नै कोर टीममा फुट आएको हो।
ट्रम्पका ज्वाइँ तथा वरिष्ठ सल्लाहकार जारेड कुसनर र पहिलो महिला मेलानिया ट्रम्पले बाइडेनको जितलाई स्वीकार्न सल्लाह दिइरहेका छन्। ट्रम्पका दुई जना वयस्क छोराहरूले भने उनलाई निर्वाचनको परिणाम अस्वीकार गरी थप कानुनी लडाइँ लड्न दवाब दिइरहेका छन्।
कसनरले ट्रम्पलाई सम्पर्क गरी निर्वाचनको परिणामलाई स्वीकार गर्न सल्लाह दिएको ट्रम्पनिकट दुई वटा स्रोतले बताएको सीएनएनले उल्लेख गरेको छ।
अर्को एक स्रोतले भने पहिलो महिला मेलानियाले राष्ट्रपति ट्रम्पलाई निर्वाचनको हार स्वीकार्ने समय आएको बताउँदै त्यसलाई स्वीकार्न आग्रह गरेको जनाएको छ।
निर्वाचन परिणामलाई लिएर ट्रम्पका दुई वयस्क छोराको धारणा भने बेग्लै छ। ट्रम्पका दुई छोरा डोनाल्ड जुनियर र एरिकले सहयोगीहरूलाई निरन्तर दवाब दिन आग्रह गरेका छन्। उनीहरूले ट्रम्पलाई निर्वाचन परिणाम र हार स्वीकार नगर्न दवाब दिइरहेका छन्।
सीएनएनलगायत अन्य सञ्चारमाध्यमले बाइडेनको जित भनिसके पनि त्यसलाई सार्वजनिक रूपमा अस्वीकार गरी रिपब्लिकनहरू लाग्नुपर्नेमा उनीहरूले जोड दिइरहेका छन्।
“अमेरिकी जनताको चाहना र प्रजातन्त्रको मागअनुसार इमानदार रूपमा मतगणना नभएसम्म म आराम गर्ने छैन,” राष्ट्रपति ट्रम्पद्वारा जारी विज्ञप्तिमा भनिएको छ। निर्वाचन परिणामलाई लिएर आफ्नो कानुनी लडाइँ आज (सोमबार)बाट सुरू हुनेसमेत उनले जनाएका छन्।
यसैबीच आइतबार ट्रम्पको पार्टीका केही सदस्यले उनलाई राष्ट्रपति निर्वाचनलाई स्वीकार गर्न आग्रह गरेका थिए। सीएनन
प्रतिक्रिया दिनुहोस्