काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा रहेका हिन्दू धर्मावलम्बीलाई तिहारको शुभकामना दिँदै राम र सीताले रावणलाई जितेजस्तै बेलायतले कोरोनामाथि विजय पाउने बताएका छन्।

उनले भने, ‘‘निश्चित रूपमा आगामी समय चुनौतीपूर्ण छ, तर मलाई पूरा विश्वास छ हामी सबै एकजुट भएर कोरोना भाइरसलाई हराउन सक्ने छौं। राम र सीताले रावणलाई हराएजस्तै, हामी कोरोनालाई हराउने छौं।’’

नजिकै आइरहेको तिहारको उपलक्ष्यमा आयोजित ‘ग्लोबल दीपावली महोत्सव २०२०’को भर्चुअल उद्घाटन गर्दै जोनसनले उक्त कुरा बताएका हुन्।

उनले कोरोनाविरूद्धको युद्धमा सबै एकजुट भएर लडन्ुपर्ने उल्लेख गरे। उनले थपे, ‘‘जसरी दीपावलीले अन्धकारमाथि प्रकाशको विजय हुन्छ भनेर हामीलाई शिक्षा दिन्छ, त्यसैगरी अज्ञानमाथि ज्ञान, खराबीमाथि असल कुराको जित हुन्छ। हामी अवश्य पनि कोरोनामाथि विजय प्राप्त गर्ने छौं।’’

उनले आफ्नो सरकारी निवासबाटै बेलायतमा रहेका हिन्दू धर्मावलम्बीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री जोनसनले भने, ‘‘जसरी भगवान् राम र उनकी धर्मपत्नी सीताले राक्षस रावणलाई हराएर आफ्नो घर फर्किएका थिए र सो उपलक्ष्यमा लाखौं दियो बालिएको थियो, त्यसैगरी हामीले आफ्नो बाटो बनाउन सक्छौं र कोरोनालाई जित्न सक्छौं।’’

कोरोनाका कारण बेलायमा लकडाउन भएकाले दीपावली घरमै बसेर मनाउनुपर्ने अवस्था आएको उनले बताए। उनले बेलायतमा रहेका भारतीय तथा अन्य हिन्दू समुदायको प्रशंसा गरे। उनले भने, ‘‘मलाई थाहा छ, टाढाटाढा बसेर उत्सव मनाउन सहज हुँदैन। तपाईंहरू तिहारमा सबै एकजुट हुने, आफन्त र साथीभाइ भेट्ने चलन छ। साथै, तपाईंहरूसँग समोसा र गुलाबजामुन पनि हुन्छ।’’

प्रधानमन्त्री जोनसनले हिन्दू धर्मावलम्बी र तिहारको भावुक शुभकामना दिएपछि बेलायतमा रहेका सम्बद्ध समुदाय निकै खुसी भएका छन्। उनीहरूले प्रधानमन्त्रीको प्रशंसा गरेका छन्।

(एजेन्सी)

" /> काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा रहेका हिन्दू धर्मावलम्बीलाई तिहारको शुभकामना दिँदै राम र सीताले रावणलाई जितेजस्तै बेलायतले कोरोनामाथि विजय पाउने बताएका छन्।

उनले भने, ‘‘निश्चित रूपमा आगामी समय चुनौतीपूर्ण छ, तर मलाई पूरा विश्वास छ हामी सबै एकजुट भएर कोरोना भाइरसलाई हराउन सक्ने छौं। राम र सीताले रावणलाई हराएजस्तै, हामी कोरोनालाई हराउने छौं।’’

नजिकै आइरहेको तिहारको उपलक्ष्यमा आयोजित ‘ग्लोबल दीपावली महोत्सव २०२०’को भर्चुअल उद्घाटन गर्दै जोनसनले उक्त कुरा बताएका हुन्।

उनले कोरोनाविरूद्धको युद्धमा सबै एकजुट भएर लडन्ुपर्ने उल्लेख गरे। उनले थपे, ‘‘जसरी दीपावलीले अन्धकारमाथि प्रकाशको विजय हुन्छ भनेर हामीलाई शिक्षा दिन्छ, त्यसैगरी अज्ञानमाथि ज्ञान, खराबीमाथि असल कुराको जित हुन्छ। हामी अवश्य पनि कोरोनामाथि विजय प्राप्त गर्ने छौं।’’

उनले आफ्नो सरकारी निवासबाटै बेलायतमा रहेका हिन्दू धर्मावलम्बीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री जोनसनले भने, ‘‘जसरी भगवान् राम र उनकी धर्मपत्नी सीताले राक्षस रावणलाई हराएर आफ्नो घर फर्किएका थिए र सो उपलक्ष्यमा लाखौं दियो बालिएको थियो, त्यसैगरी हामीले आफ्नो बाटो बनाउन सक्छौं र कोरोनालाई जित्न सक्छौं।’’

कोरोनाका कारण बेलायमा लकडाउन भएकाले दीपावली घरमै बसेर मनाउनुपर्ने अवस्था आएको उनले बताए। उनले बेलायतमा रहेका भारतीय तथा अन्य हिन्दू समुदायको प्रशंसा गरे। उनले भने, ‘‘मलाई थाहा छ, टाढाटाढा बसेर उत्सव मनाउन सहज हुँदैन। तपाईंहरू तिहारमा सबै एकजुट हुने, आफन्त र साथीभाइ भेट्ने चलन छ। साथै, तपाईंहरूसँग समोसा र गुलाबजामुन पनि हुन्छ।’’

प्रधानमन्त्री जोनसनले हिन्दू धर्मावलम्बी र तिहारको भावुक शुभकामना दिएपछि बेलायतमा रहेका सम्बद्ध समुदाय निकै खुसी भएका छन्। उनीहरूले प्रधानमन्त्रीको प्रशंसा गरेका छन्।

(एजेन्सी)

"> रामले रावणलाई जितेजस्तै बेलायतले कोरोनालाई जित्ने छ : बोरिस जोनसन: Dekhapadhi
रामले रावणलाई जितेजस्तै बेलायतले कोरोनालाई जित्ने छ : बोरिस जोनसन
काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा रहेका हिन्दू धर्मावलम्बीलाई तिहारको शुभकामना दिँदै राम र सीताले रावणलाई जितेजस्तै बेलायतले कोरोनामाथि विजय पाउने बताएका छन्।

उनले भने, ‘‘निश्चित रूपमा आगामी समय चुनौतीपूर्ण छ, तर मलाई पूरा विश्वास छ हामी सबै एकजुट भएर कोरोना भाइरसलाई हराउन सक्ने छौं। राम र सीताले रावणलाई हराएजस्तै, हामी कोरोनालाई हराउने छौं।’’

नजिकै आइरहेको तिहारको उपलक्ष्यमा आयोजित ‘ग्लोबल दीपावली महोत्सव २०२०’को भर्चुअल उद्घाटन गर्दै जोनसनले उक्त कुरा बताएका हुन्।

उनले कोरोनाविरूद्धको युद्धमा सबै एकजुट भएर लडन्ुपर्ने उल्लेख गरे। उनले थपे, ‘‘जसरी दीपावलीले अन्धकारमाथि प्रकाशको विजय हुन्छ भनेर हामीलाई शिक्षा दिन्छ, त्यसैगरी अज्ञानमाथि ज्ञान, खराबीमाथि असल कुराको जित हुन्छ। हामी अवश्य पनि कोरोनामाथि विजय प्राप्त गर्ने छौं।’’

उनले आफ्नो सरकारी निवासबाटै बेलायतमा रहेका हिन्दू धर्मावलम्बीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री जोनसनले भने, ‘‘जसरी भगवान् राम र उनकी धर्मपत्नी सीताले राक्षस रावणलाई हराएर आफ्नो घर फर्किएका थिए र सो उपलक्ष्यमा लाखौं दियो बालिएको थियो, त्यसैगरी हामीले आफ्नो बाटो बनाउन सक्छौं र कोरोनालाई जित्न सक्छौं।’’

कोरोनाका कारण बेलायमा लकडाउन भएकाले दीपावली घरमै बसेर मनाउनुपर्ने अवस्था आएको उनले बताए। उनले बेलायतमा रहेका भारतीय तथा अन्य हिन्दू समुदायको प्रशंसा गरे। उनले भने, ‘‘मलाई थाहा छ, टाढाटाढा बसेर उत्सव मनाउन सहज हुँदैन। तपाईंहरू तिहारमा सबै एकजुट हुने, आफन्त र साथीभाइ भेट्ने चलन छ। साथै, तपाईंहरूसँग समोसा र गुलाबजामुन पनि हुन्छ।’’

प्रधानमन्त्री जोनसनले हिन्दू धर्मावलम्बी र तिहारको भावुक शुभकामना दिएपछि बेलायतमा रहेका सम्बद्ध समुदाय निकै खुसी भएका छन्। उनीहरूले प्रधानमन्त्रीको प्रशंसा गरेका छन्।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्