दमौली। तनहुँको भानु नगरपालिकास्थित सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान सुरु गरिएको छ। डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्त्वमा भानुका विभिन्न वडाका सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान सुरु भएको हो।
भानु नगरपालिका-२ स्थित मजुवा ओख्ले सामुदायिक वन र भानु-४ स्थित खलातेडाँडा सामुदायिक वनमा दुई/दुई क्यामरा जडान गरिएको बरालले जानकारी दिए। बरालका अनुसार भानुका वडा नं १, २, ३, ४, ५ र ६ का २२ सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान गरिने छ।
चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानु नपामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि चितुवा गणना गर्न लागिएको हो। “चितुवा बढी र आहारा कम भएका कारण चितुवाले मानव बस्तीमा पसेर मानवमाथि आक्रमण गरेको हुन सक्ने निष्कर्ष सहित चितुवा गणनाका लागि काम सुरु गरेका छौ,” बरालले भने, “१५ दिनको अवधिमा यहाँ रहेका चितुवा र चितुवाको आहारा प्रजातिको गणना कार्य गर्छौ।”
पछिल्लो दुई वर्षको अवधिमा भानु नगरपालिकाका विभिन्न वडामा सात बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने बरालले बताए।
बरालका अनुसार २२ सामुदायिक वनको चार हजार २०० हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिने छ। त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको छ। “चितुवा हिँड्न सक्ने ठाउँ पहिचान गरी ती विन्दुमा ६५ क्यामरा जडान गरिने छ, पाँच दिनमा सबै ठाउँमा क्यामरा जडान गरिसक्छौं,” बरालले भने।
क्यामरा जडानका लागि बरालको नेतृत्त्वमा आएका दुई प्राविधिक र डिभिजन वन कार्यालय तनहुँका कर्मचारीले सहयोग पुर्‍याएका छन्। बरालका अनुसार क्यामराको अगाडि आउने सबै चिजको तस्वीर क्यामरामा कैद हुने छ।
उनका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको सङ्ख्या पत्ता लगाउन सहयोग पुग्ने भएकाले भोलिका दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ। बरालका अनुसार यस अवधिमा चितुवाको ताजा दिसा सङ्‍कलन गरी त्यसको डीएनएन परीक्षण गर्ने पनि तयारी गरिएको छ।
क्यामरा निकै महँगाे पर्ने भएकाले यसको सुरक्षा सम्बन्धित सामुदायिक वनले गर्नुपर्ने र त्यसका लागि सबै सहमत भएका छन्। मजुवा ओख्ले सामुदायिक वनका अध्यक्ष तोरण अधिकारीले भानुवासी चितुवाको आतङ्‍कबाट त्रसित रहेको अवस्थामा यस कार्यले कति चितुवा छन् भन्ने यकिन हुने भएकाले यो कार्य निकै उदाहरणीय रहेको बताए। रासस
" /> दमौली। तनहुँको भानु नगरपालिकास्थित सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान सुरु गरिएको छ। डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्त्वमा भानुका विभिन्न वडाका सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान सुरु भएको हो।
भानु नगरपालिका-२ स्थित मजुवा ओख्ले सामुदायिक वन र भानु-४ स्थित खलातेडाँडा सामुदायिक वनमा दुई/दुई क्यामरा जडान गरिएको बरालले जानकारी दिए। बरालका अनुसार भानुका वडा नं १, २, ३, ४, ५ र ६ का २२ सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान गरिने छ।
चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानु नपामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि चितुवा गणना गर्न लागिएको हो। “चितुवा बढी र आहारा कम भएका कारण चितुवाले मानव बस्तीमा पसेर मानवमाथि आक्रमण गरेको हुन सक्ने निष्कर्ष सहित चितुवा गणनाका लागि काम सुरु गरेका छौ,” बरालले भने, “१५ दिनको अवधिमा यहाँ रहेका चितुवा र चितुवाको आहारा प्रजातिको गणना कार्य गर्छौ।”
पछिल्लो दुई वर्षको अवधिमा भानु नगरपालिकाका विभिन्न वडामा सात बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने बरालले बताए।
बरालका अनुसार २२ सामुदायिक वनको चार हजार २०० हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिने छ। त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको छ। “चितुवा हिँड्न सक्ने ठाउँ पहिचान गरी ती विन्दुमा ६५ क्यामरा जडान गरिने छ, पाँच दिनमा सबै ठाउँमा क्यामरा जडान गरिसक्छौं,” बरालले भने।
क्यामरा जडानका लागि बरालको नेतृत्त्वमा आएका दुई प्राविधिक र डिभिजन वन कार्यालय तनहुँका कर्मचारीले सहयोग पुर्‍याएका छन्। बरालका अनुसार क्यामराको अगाडि आउने सबै चिजको तस्वीर क्यामरामा कैद हुने छ।
उनका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको सङ्ख्या पत्ता लगाउन सहयोग पुग्ने भएकाले भोलिका दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ। बरालका अनुसार यस अवधिमा चितुवाको ताजा दिसा सङ्‍कलन गरी त्यसको डीएनएन परीक्षण गर्ने पनि तयारी गरिएको छ।
क्यामरा निकै महँगाे पर्ने भएकाले यसको सुरक्षा सम्बन्धित सामुदायिक वनले गर्नुपर्ने र त्यसका लागि सबै सहमत भएका छन्। मजुवा ओख्ले सामुदायिक वनका अध्यक्ष तोरण अधिकारीले भानुवासी चितुवाको आतङ्‍कबाट त्रसित रहेको अवस्थामा यस कार्यले कति चितुवा छन् भन्ने यकिन हुने भएकाले यो कार्य निकै उदाहरणीय रहेको बताए। रासस
"> चितुवा गणनाका लागि क्यामरा जडान सुरु: Dekhapadhi तनहुँको भानु नगरपालिकास्थित सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान सुरु।
• भानु नगरपालिका-२ स्थित मजुवा ओख्ले सामुदायिक वन र भानु-४ स्थित खलातेडाँडा सामुदायिक वनमा दुई/दुई क्यामरा जडान गरिने।
चितुवा गणनाका लागि क्यामरा जडान सुरु
दमौली। तनहुँको भानु नगरपालिकास्थित सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान सुरु गरिएको छ। डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्त्वमा भानुका विभिन्न वडाका सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान सुरु भएको हो।
भानु नगरपालिका-२ स्थित मजुवा ओख्ले सामुदायिक वन र भानु-४ स्थित खलातेडाँडा सामुदायिक वनमा दुई/दुई क्यामरा जडान गरिएको बरालले जानकारी दिए। बरालका अनुसार भानुका वडा नं १, २, ३, ४, ५ र ६ का २२ सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान गरिने छ।
चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानु नपामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि चितुवा गणना गर्न लागिएको हो। “चितुवा बढी र आहारा कम भएका कारण चितुवाले मानव बस्तीमा पसेर मानवमाथि आक्रमण गरेको हुन सक्ने निष्कर्ष सहित चितुवा गणनाका लागि काम सुरु गरेका छौ,” बरालले भने, “१५ दिनको अवधिमा यहाँ रहेका चितुवा र चितुवाको आहारा प्रजातिको गणना कार्य गर्छौ।”
पछिल्लो दुई वर्षको अवधिमा भानु नगरपालिकाका विभिन्न वडामा सात बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ। चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने बरालले बताए।
बरालका अनुसार २२ सामुदायिक वनको चार हजार २०० हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिने छ। त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको छ। “चितुवा हिँड्न सक्ने ठाउँ पहिचान गरी ती विन्दुमा ६५ क्यामरा जडान गरिने छ, पाँच दिनमा सबै ठाउँमा क्यामरा जडान गरिसक्छौं,” बरालले भने।
प्रतिक्रिया दिनुहोस्