काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानरगपालिका-४ बसपार्क नजिकै रहेको सल्यानी न्यू सगरमाथा होटलमा एक जना मृत फेला परेका छन्।

आइतबार काभ्रेको धुलिखेल नगरपालिका-२ बस्ने ४० वर्षीय राजु भुर्तेल मृत अवस्थामा फेला परेका हुन्।

उक्त होटलमा शनिबार राति कोठा लिई बसेका राजु बिहानसम्म नउठेपछि वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई मृत फेला पारेको हो।

यस्तै, कालिकोटको नरहरीनाथ गाउँपालिका-१ लालीघाटमा सडकदेखि करिब २० मिटर तल भिरमा एक जना मृत फेला परेका छन्।

खाँडाचक्र नगरपालिका-२ घर भई लालीघाटस्थित मध्यपश्चिम बस समितिको टिकट काउन्टरमा काम गर्ने २५ वर्षीय कृष्ण खड्का आइतबार मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानरगपालिका-४ बसपार्क नजिकै रहेको सल्यानी न्यू सगरमाथा होटलमा एक जना मृत फेला परेका छन्।

आइतबार काभ्रेको धुलिखेल नगरपालिका-२ बस्ने ४० वर्षीय राजु भुर्तेल मृत अवस्थामा फेला परेका हुन्।

उक्त होटलमा शनिबार राति कोठा लिई बसेका राजु बिहानसम्म नउठेपछि वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई मृत फेला पारेको हो।

यस्तै, कालिकोटको नरहरीनाथ गाउँपालिका-१ लालीघाटमा सडकदेखि करिब २० मिटर तल भिरमा एक जना मृत फेला परेका छन्।

खाँडाचक्र नगरपालिका-२ घर भई लालीघाटस्थित मध्यपश्चिम बस समितिको टिकट काउन्टरमा काम गर्ने २५ वर्षीय कृष्ण खड्का आइतबार मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

"> दुई जना मृत फेला: Dekhapadhi बाँकेको नेपालगञ्ज उपमहानरगपालिका-४ बसपार्क नजिकै रहेको सल्यानी न्यू सगरमाथा होटलमा एक जना मृत फेला परेका छन्। ">
दुई जना मृत फेला
काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानरगपालिका-४ बसपार्क नजिकै रहेको सल्यानी न्यू सगरमाथा होटलमा एक जना मृत फेला परेका छन्।

आइतबार काभ्रेको धुलिखेल नगरपालिका-२ बस्ने ४० वर्षीय राजु भुर्तेल मृत अवस्थामा फेला परेका हुन्।

उक्त होटलमा शनिबार राति कोठा लिई बसेका राजु बिहानसम्म नउठेपछि वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनलाई मृत फेला पारेको हो।

यस्तै, कालिकोटको नरहरीनाथ गाउँपालिका-१ लालीघाटमा सडकदेखि करिब २० मिटर तल भिरमा एक जना मृत फेला परेका छन्।

खाँडाचक्र नगरपालिका-२ घर भई लालीघाटस्थित मध्यपश्चिम बस समितिको टिकट काउन्टरमा काम गर्ने २५ वर्षीय कृष्ण खड्का आइतबार मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्