काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले शल्यक्रियापश्चात प्रधानमन्त्री ओलीलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको विज्ञप्तिमार्फत जानकारी गराएको छ।

'उहाँ अहिले राम्रोसँग कुराकानी गर्ने अवस्थामा भएको व्यहोरा जानकारी गराइन्छ', अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले १० मंसीरमा प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरेको थियो।

१० मंसीर बिहान पेट दुखेपछि प्रधानमन्त्री ओली उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टर गएका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले शल्यक्रियापश्चात प्रधानमन्त्री ओलीलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको विज्ञप्तिमार्फत जानकारी गराएको छ।

'उहाँ अहिले राम्रोसँग कुराकानी गर्ने अवस्थामा भएको व्यहोरा जानकारी गराइन्छ', अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले १० मंसीरमा प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरेको थियो।

१० मंसीर बिहान पेट दुखेपछि प्रधानमन्त्री ओली उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टर गएका थिए।

"> प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधारः अस्पताल (विज्ञप्तिसहित): Dekhapadhi
प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधारः अस्पताल (विज्ञप्तिसहित)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले शल्यक्रियापश्चात प्रधानमन्त्री ओलीलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको विज्ञप्तिमार्फत जानकारी गराएको छ।

'उहाँ अहिले राम्रोसँग कुराकानी गर्ने अवस्थामा भएको व्यहोरा जानकारी गराइन्छ', अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले १० मंसीरमा प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरेको थियो।

१० मंसीर बिहान पेट दुखेपछि प्रधानमन्त्री ओली उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टर गएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्