काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक बस्ने एक जना पुरूषको सुनको सिक्री लुटपाट भएको छ।

म्याग्दीको जामरूकोट घर भएका ३० वर्षीय पुरूषको १ तोला सुनको सिक्री आइतबार दिउँसो लुटपाट भएको हो।

सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक नजिकबाट हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले उक्त सिक्री लुटपाट गरेको बताइएको छ।

लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक बस्ने एक जना पुरूषको सुनको सिक्री लुटपाट भएको छ।

म्याग्दीको जामरूकोट घर भएका ३० वर्षीय पुरूषको १ तोला सुनको सिक्री आइतबार दिउँसो लुटपाट भएको हो।

सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक नजिकबाट हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले उक्त सिक्री लुटपाट गरेको बताइएको छ।

लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको छ।

"> सुनको सिक्री लुटपाट: Dekhapadhi
सुनको सिक्री लुटपाट
काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक बस्ने एक जना पुरूषको सुनको सिक्री लुटपाट भएको छ।

म्याग्दीको जामरूकोट घर भएका ३० वर्षीय पुरूषको १ तोला सुनको सिक्री आइतबार दिउँसो लुटपाट भएको हो।

सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक नजिकबाट हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले उक्त सिक्री लुटपाट गरेको बताइएको छ।

लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्