काठमाडौं। दुई पटक उपराष्ट्रपति र करिब पाँच दशक सामाजिक सेवामा लागेको जो बाइडेन आखिर ह्वाइट हाउस पुगेरै छाडे। अमेरिकाको यस पटकको राष्ट्रपति निर्वाचन केही फरक र अनुमान गर्न अलि कठिनखालको रहेको विश्लेषकहरु बताउँछन्।
निर्वाचन यस्तो समयमा भयो, जतिखेर कोरोना महामारीले अमेरिकालाई निकै अप्ठेरोमा पारेको छ भने यो भाइरस फैलिएर दुई सय देशमा पुगिसकेको छ। कोरोना अवधिमा अमेरिकामा सामाजिक उथलपुथल देखिन थालेको छ।
यी सबैखाले अवस्थाहरुका बीच डोनाल्ड ट्रम्पका अघिल्तिर उभिएका प्रतिद्वन्द्वी बाइडेन फरक उम्मेदवार प्रस्तुत भए। इलेक्टोरल कलेजको मतमा उति फरक नदेखिए पनि सबै मतलाई हेर्ने हो भने बाइडेन लाखौं मतले विजयी हुन पुगेको छन्।
डेलाभरस्थित एकजना कार बिक्रेताको छोरा बाइडेन, अमेरिकाजस्तो शक्ति सम्पन्न देशको शीर्षासनमा कसरी पुगे ? यो राजनीतिमा रुचि राख्ने र सामान्य चासो राख्नेका निम्ति विशेष खोज हुन सक्छ।
कोभिड, कोभिड र कोभिड
सम्भवतः बाइडेनको जितको प्रमुख कारण उनकै नियन्त्रणभन्दा पनि बाहिर छ। कोरोना महामारीका कारण अमेरिकामा दुई लाख ३० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यसले त्यहाँका मानिसको जीवनका साथै राजनीतिलाई समेत उल्टाइदिएको छ।
चुनाव प्रचारका अन्तिम दिनहरुमा यो कुरा स्वयम् ट्रम्पले पनि स्वीकारेका थिए। उनले गत साता विस्कन्सिनमा आयोजित एक चुनावी र्‍यालीमा भनेका थिए, ‘‘फेक न्युजका साथै हरेक स्थानमा केही छ भने त्यो कोभिड, कोभिड र कोभिड छ।’’ पछिल्लो समय विस्कन्सिनमा संक्रमण निकै बढेको छ।
सिफारिस
अमेरिकी मिडियाले निरन्तर संक्रमणमा फोकस गरेका थिए। यसले मानिसको चिन्ता उजागर गरिदिएको थियो। तर चुनावी अभियानमा यस विषयलाई मुद्दा बनाइएको थिएन। राष्ट्रपति ट्रम्पले जब संक्रमणको मामिलामा बोल्न थाले, तब उनको लोकप्रियता ह्वात्तै कम हुन थाल्यो।
गत महिना पिउ रिसर्चले गरेको एक पोलमा कोरोना संक्रमण नियन्त्रणका बारेमा ट्रम्पभन्दा बाइडेन १७ प्वाइन्टले अघि रहेको देखिएको थियो। ट्रम्पले चुनावी अभियानको केन्द्र विकास तथा समृद्धि राखेका थिए, तर वास्तवमा कोरोनाका कारण अर्थव्यवस्थामा संकट बढिरहेको थियो।
ट्रम्प विज्ञानमाथि नै चुनौती दिने र आशंका जनाउने गर्थे। साना–ठूला नीतिगत विषयमा तत्कालै प्रतिक्रिया दिने र फैसला गर्ने उनको आदत उनकै निम्ति प्रत्युत्पादक बन्न पुग्यो।
कम तडकभडकयुक्त चुनावी अभियान
राजनीतिक करिअरमा बाइडेनलाई आफैंलाई चिन्तामा राख्ने व्यक्तिका रुपमा चिनिन्छन्। एक पटक उनले गरेको गल्तीका कारण १९८७ मा राष्ट्रपतिको चुनाव हारेका थिए। त्यसपछि २००७ सम्म उनले चुनावमा कुनै सफलता पाएनन्।
यस पटकका प्रतिद्वन्द्वी ट्रम्प स्वयम्का कारण विवादित र समाचारमा छाइरहने पात्र बने। विगतका कयौं महिना कोरोना, जर्ज फ्लोयडको हत्या तथा आर्थिक संकटले मिडियामा मुख्य स्थान पाए।
सिफारिस
बाइडेनले आफ्नो चुनावी अभियानलाई त्यतिमात्र मिडियामा आउन दिए, जति जरुरी थियो। यसले आफ्नो बोलीका कारण हुन सक्ने गल्तीबाट बाइडेन जोगिए र खबरहरुमा नकारात्मकता आउन पाएन।
ट्रम्पका रुखा र नकारात्मक बोली उनकै लागि घातक सिद्ध भयो, जसलाई मिडियाले निकै कभरेज गरे। यो कुरा बाइडेनका लागि फाइदाजनक हुन पुग्यो।
अमेरिकाको आत्मा बचाउने लडाइँ
बोइडेनले चुनावलाई ‘अमेरिकाको आत्मा बचाउने लडाइँ’को संज्ञा दिए। उनले बितेका चार वर्ष विभाजनकारी रहेको र चुनावलाई बढ्दो अव्यवस्थालाई ठीक पार्ने राष्ट्रिय मौका भनिदिए।
यसले जनतामा मनोवैज्ञानिक असर पर्न गयो। यो स्लोगन खुबै असरदार हुन पुग्यो। ट्रम्प धु्रवीकरण चाहने, भड्काउवादी कुरा गर्ने व्यक्ति रहेको र अमेरिकी जनता शान्त र स्थिर नेतृत्व चाहने भन्ने सन्देश यसबाट गयो।
मध्यमार्गी रणनीति
जुन समय बाइडेन डेमाक्रेटिक पार्टीको उम्मेदवार बनेर मैदानमा उत्रिएका थिए, त्यसबेला उनका प्रतिद्वन्द्वी बर्नी स्यान्डर्स र एलिजाबेथ वारेन थिए। यी दुवैको अभियानमा खुबै पैसा थियो। अभियान पूरै व्यवस्थित थियो र ठूलो संख्यामा मानिसहरु सहभागी थिए।
लिबरलहरुको यो चुनौतीलाई चिर्न बाइडेनले बीचको बाटो अर्थात् मध्यमार्गी बन्ने फैसला गरे। उनले सरकारले चलाएको स्वास्थ्य सेवा, कलेजमा निःशुल्क शिक्षा तथा वेल्थ ट्याक्सको समर्थन गरेनन्। यो घोषणाले उनको अभियानको अपिल असन्तुष्ट रिपब्लिकन्ससम्म पुग्न मद्दत गर्‍यो।
सिफारिस
बाइडेनले उपराष्ट्रपतिमा कमला ह्यारिसलाई चुने। उनले वामपन्थी खेमाको समर्थन पाउनका लागि अरु कसैलाई चुन्न सक्थे।
पर्यावरण तथा जलवायु परिवर्तनको मुद्दामा बाइडेन बर्नी र वारेनसँग नजिक थिए। यो मुद्दामा उनले युवालाई आफूतर्फ आकर्षित गरेका थिए। यसको कतिपय स्थानमा विरोध भए पनि अन्त्यमा बाइडेनलाई फाइदा पुग्न गयो।
चुनावमा कम पैसा
यो वर्ष चुनावी अभियान सञ्चालन गर्नका लागि बाइडेनसँग अधिक पैसा थिएन। उनको खल्ती लगभग रित्तो थियो। तर पनि उनले चुनावी अभियान चलाउने खतरा मोले। चुनावका लागि अर्बौं डलर जुटाइसकेका ट्रम्पसामु अभियान सञ्चालन सहज थिएन।
अप्रिल महिनापछि बाइडेनले आफ्नो चुनावी अभियानलाई मद्दत गर्न भन्दै फन्डरेजिङ अभियान चलाए। यस्तो अभियानमा ट्रम्प लापरबाह देखिए र बाइडेनका हातमा थुप्रै रकम जम्मा भयो।
अक्टोबर अन्त्यसम्म आइपुग्दा बाइडेनको चुनावी अभियानमा ट्रम्पको भन्दा १४.४ करोड डलर बढी जम्मा भइसकेको थियो। यसबाट बाइडेनले महत्वपूर्ण राज्यका थुप्रै टेलिभिजनमा विज्ञापन दिन सके, यति ट्रम्पले गर्न सकेनन्। तर अमेरिकामा पैसाले मात्र चुनाव जित्न सकिँदैन। अघिल्लो चुनावमा हिलारी क्लिन्टनको चुनावी अभियानसँग यति धेरै पैसा थियो कि, ट्रम्पसँग तुलनै हुन सक्दैनथ्यो।
सिफारिस
कोरोना महामारीका कारण यस पटकको चुनाव सबै राज्यमा घुमेर अभियानको प्रचार गर्न सम्भव थिएन। त्यसै कारण अधिकांश मतदाता टेलिभिजन हेरिरहेका थिए, बाइडेनको विज्ञापन निकै प्रभावकारी हुन पुग्यो। अधिक च्यानलमा बाइडेनले विज्ञापन दिए, जसले घरमै बसेर मानिसहरुलाई प्रभाव पार्न सफल भयो। बाइडेनले आफ्नो अभियानलाई टेक्सस, जर्जिया, ओहायो तथा आयोवाजस्ता ठूला राज्यमा अधिक मानिसमा पुर्‍याउन सके।
(बीबीसी)
" /> काठमाडौं। दुई पटक उपराष्ट्रपति र करिब पाँच दशक सामाजिक सेवामा लागेको जो बाइडेन आखिर ह्वाइट हाउस पुगेरै छाडे। अमेरिकाको यस पटकको राष्ट्रपति निर्वाचन केही फरक र अनुमान गर्न अलि कठिनखालको रहेको विश्लेषकहरु बताउँछन्।
निर्वाचन यस्तो समयमा भयो, जतिखेर कोरोना महामारीले अमेरिकालाई निकै अप्ठेरोमा पारेको छ भने यो भाइरस फैलिएर दुई सय देशमा पुगिसकेको छ। कोरोना अवधिमा अमेरिकामा सामाजिक उथलपुथल देखिन थालेको छ।
यी सबैखाले अवस्थाहरुका बीच डोनाल्ड ट्रम्पका अघिल्तिर उभिएका प्रतिद्वन्द्वी बाइडेन फरक उम्मेदवार प्रस्तुत भए। इलेक्टोरल कलेजको मतमा उति फरक नदेखिए पनि सबै मतलाई हेर्ने हो भने बाइडेन लाखौं मतले विजयी हुन पुगेको छन्।
डेलाभरस्थित एकजना कार बिक्रेताको छोरा बाइडेन, अमेरिकाजस्तो शक्ति सम्पन्न देशको शीर्षासनमा कसरी पुगे ? यो राजनीतिमा रुचि राख्ने र सामान्य चासो राख्नेका निम्ति विशेष खोज हुन सक्छ।
कोभिड, कोभिड र कोभिड
सम्भवतः बाइडेनको जितको प्रमुख कारण उनकै नियन्त्रणभन्दा पनि बाहिर छ। कोरोना महामारीका कारण अमेरिकामा दुई लाख ३० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यसले त्यहाँका मानिसको जीवनका साथै राजनीतिलाई समेत उल्टाइदिएको छ।
चुनाव प्रचारका अन्तिम दिनहरुमा यो कुरा स्वयम् ट्रम्पले पनि स्वीकारेका थिए। उनले गत साता विस्कन्सिनमा आयोजित एक चुनावी र्‍यालीमा भनेका थिए, ‘‘फेक न्युजका साथै हरेक स्थानमा केही छ भने त्यो कोभिड, कोभिड र कोभिड छ।’’ पछिल्लो समय विस्कन्सिनमा संक्रमण निकै बढेको छ।
सिफारिस
अमेरिकी मिडियाले निरन्तर संक्रमणमा फोकस गरेका थिए। यसले मानिसको चिन्ता उजागर गरिदिएको थियो। तर चुनावी अभियानमा यस विषयलाई मुद्दा बनाइएको थिएन। राष्ट्रपति ट्रम्पले जब संक्रमणको मामिलामा बोल्न थाले, तब उनको लोकप्रियता ह्वात्तै कम हुन थाल्यो।
गत महिना पिउ रिसर्चले गरेको एक पोलमा कोरोना संक्रमण नियन्त्रणका बारेमा ट्रम्पभन्दा बाइडेन १७ प्वाइन्टले अघि रहेको देखिएको थियो। ट्रम्पले चुनावी अभियानको केन्द्र विकास तथा समृद्धि राखेका थिए, तर वास्तवमा कोरोनाका कारण अर्थव्यवस्थामा संकट बढिरहेको थियो।
ट्रम्प विज्ञानमाथि नै चुनौती दिने र आशंका जनाउने गर्थे। साना–ठूला नीतिगत विषयमा तत्कालै प्रतिक्रिया दिने र फैसला गर्ने उनको आदत उनकै निम्ति प्रत्युत्पादक बन्न पुग्यो।
कम तडकभडकयुक्त चुनावी अभियान
राजनीतिक करिअरमा बाइडेनलाई आफैंलाई चिन्तामा राख्ने व्यक्तिका रुपमा चिनिन्छन्। एक पटक उनले गरेको गल्तीका कारण १९८७ मा राष्ट्रपतिको चुनाव हारेका थिए। त्यसपछि २००७ सम्म उनले चुनावमा कुनै सफलता पाएनन्।
यस पटकका प्रतिद्वन्द्वी ट्रम्प स्वयम्का कारण विवादित र समाचारमा छाइरहने पात्र बने। विगतका कयौं महिना कोरोना, जर्ज फ्लोयडको हत्या तथा आर्थिक संकटले मिडियामा मुख्य स्थान पाए।
सिफारिस
बाइडेनले आफ्नो चुनावी अभियानलाई त्यतिमात्र मिडियामा आउन दिए, जति जरुरी थियो। यसले आफ्नो बोलीका कारण हुन सक्ने गल्तीबाट बाइडेन जोगिए र खबरहरुमा नकारात्मकता आउन पाएन।
ट्रम्पका रुखा र नकारात्मक बोली उनकै लागि घातक सिद्ध भयो, जसलाई मिडियाले निकै कभरेज गरे। यो कुरा बाइडेनका लागि फाइदाजनक हुन पुग्यो।
अमेरिकाको आत्मा बचाउने लडाइँ
बोइडेनले चुनावलाई ‘अमेरिकाको आत्मा बचाउने लडाइँ’को संज्ञा दिए। उनले बितेका चार वर्ष विभाजनकारी रहेको र चुनावलाई बढ्दो अव्यवस्थालाई ठीक पार्ने राष्ट्रिय मौका भनिदिए।
यसले जनतामा मनोवैज्ञानिक असर पर्न गयो। यो स्लोगन खुबै असरदार हुन पुग्यो। ट्रम्प धु्रवीकरण चाहने, भड्काउवादी कुरा गर्ने व्यक्ति रहेको र अमेरिकी जनता शान्त र स्थिर नेतृत्व चाहने भन्ने सन्देश यसबाट गयो।
मध्यमार्गी रणनीति
जुन समय बाइडेन डेमाक्रेटिक पार्टीको उम्मेदवार बनेर मैदानमा उत्रिएका थिए, त्यसबेला उनका प्रतिद्वन्द्वी बर्नी स्यान्डर्स र एलिजाबेथ वारेन थिए। यी दुवैको अभियानमा खुबै पैसा थियो। अभियान पूरै व्यवस्थित थियो र ठूलो संख्यामा मानिसहरु सहभागी थिए।
लिबरलहरुको यो चुनौतीलाई चिर्न बाइडेनले बीचको बाटो अर्थात् मध्यमार्गी बन्ने फैसला गरे। उनले सरकारले चलाएको स्वास्थ्य सेवा, कलेजमा निःशुल्क शिक्षा तथा वेल्थ ट्याक्सको समर्थन गरेनन्। यो घोषणाले उनको अभियानको अपिल असन्तुष्ट रिपब्लिकन्ससम्म पुग्न मद्दत गर्‍यो।
सिफारिस
बाइडेनले उपराष्ट्रपतिमा कमला ह्यारिसलाई चुने। उनले वामपन्थी खेमाको समर्थन पाउनका लागि अरु कसैलाई चुन्न सक्थे।
पर्यावरण तथा जलवायु परिवर्तनको मुद्दामा बाइडेन बर्नी र वारेनसँग नजिक थिए। यो मुद्दामा उनले युवालाई आफूतर्फ आकर्षित गरेका थिए। यसको कतिपय स्थानमा विरोध भए पनि अन्त्यमा बाइडेनलाई फाइदा पुग्न गयो।
चुनावमा कम पैसा
यो वर्ष चुनावी अभियान सञ्चालन गर्नका लागि बाइडेनसँग अधिक पैसा थिएन। उनको खल्ती लगभग रित्तो थियो। तर पनि उनले चुनावी अभियान चलाउने खतरा मोले। चुनावका लागि अर्बौं डलर जुटाइसकेका ट्रम्पसामु अभियान सञ्चालन सहज थिएन।
अप्रिल महिनापछि बाइडेनले आफ्नो चुनावी अभियानलाई मद्दत गर्न भन्दै फन्डरेजिङ अभियान चलाए। यस्तो अभियानमा ट्रम्प लापरबाह देखिए र बाइडेनका हातमा थुप्रै रकम जम्मा भयो।
अक्टोबर अन्त्यसम्म आइपुग्दा बाइडेनको चुनावी अभियानमा ट्रम्पको भन्दा १४.४ करोड डलर बढी जम्मा भइसकेको थियो। यसबाट बाइडेनले महत्वपूर्ण राज्यका थुप्रै टेलिभिजनमा विज्ञापन दिन सके, यति ट्रम्पले गर्न सकेनन्। तर अमेरिकामा पैसाले मात्र चुनाव जित्न सकिँदैन। अघिल्लो चुनावमा हिलारी क्लिन्टनको चुनावी अभियानसँग यति धेरै पैसा थियो कि, ट्रम्पसँग तुलनै हुन सक्दैनथ्यो।
सिफारिस
कोरोना महामारीका कारण यस पटकको चुनाव सबै राज्यमा घुमेर अभियानको प्रचार गर्न सम्भव थिएन। त्यसै कारण अधिकांश मतदाता टेलिभिजन हेरिरहेका थिए, बाइडेनको विज्ञापन निकै प्रभावकारी हुन पुग्यो। अधिक च्यानलमा बाइडेनले विज्ञापन दिए, जसले घरमै बसेर मानिसहरुलाई प्रभाव पार्न सफल भयो। बाइडेनले आफ्नो अभियानलाई टेक्सस, जर्जिया, ओहायो तथा आयोवाजस्ता ठूला राज्यमा अधिक मानिसमा पुर्‍याउन सके।
(बीबीसी)
प्रतिक्रिया दिनुहोस्