काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आदर्श चोक नजिक बस्ने रामचन्द्र श्रेष्ठको घरबाट सुन तथा चाँदीका गरगहनासँगै नगद चोरी भएको छ।

नगद ६५ हजारसहित करिब ३ लाख ८८ हजार रूपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको हो।

चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य थालिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

" /> काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आदर्श चोक नजिक बस्ने रामचन्द्र श्रेष्ठको घरबाट सुन तथा चाँदीका गरगहनासँगै नगद चोरी भएको छ।

नगद ६५ हजारसहित करिब ३ लाख ८८ हजार रूपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको हो।

चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य थालिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

"> नगद र सुनका गहना चोरी   : Dekhapadhi
नगद र सुनका गहना चोरी    <p style="text-align: justify;">काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका&ndash;८ आदर्श चोक नजिक बस्ने रामचन्द्र श्रेष्ठको घरबाट सुन तथा चाँदीका गरगहनासँगै नगद चोरी भएको छ।</p> <p style="text-align: justify;">नगद ६५ हजारसहित करिब ३ लाख ८८ हजार रूपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको हो।</p> <p style="text-align: justify;">चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य थालिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्