काठमाडौं। भक्तपुरको भक्तपुर नगरपालिका-२, कालोपाटीबाट तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।
चाँगुनारायण नगरपालिका–२, दुवाकोटका ४० वर्षीय नवराज श्रेष्ठलगायत १० जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद दुई लाख १२ हजार ३५० रूपैयाँ र ६ बुक तास पनि प्रहरीले बरामद गरेको छ।
प्रहरीले जुवा ऐन अन्तर्गत उनीहरूविरुद्ध अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं। भक्तपुरको भक्तपुर नगरपालिका-२, कालोपाटीबाट तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।चाँगुनारायण नगरपालिका–२, दुवाकोटका ४० वर्षीय नवराज श्रेष्ठलगायत १० जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।

">