काठमाडौं। कञ्चनपुर प्रहरीले तीनजनालाई पेस्तोलसहित पक्राउ गरेको छ।

कञ्चनपुरको वेदकोट नगरपालिका-२, बसन्थलाका २२ वर्षीय पारसमणी जोशी, सोही नगरपालिका-१, पीपलथलाका केदार विष्ट र कृष्णपुर नगरपालिका-५ का २६ वर्षीय दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले एक थान पेस्तोल र म्याग्जिन बरामद गरेको छ। शनिबार बिहान पक्राउ परेका उनीहरू वेदकोट नगरपालिका-५, पोलखरीका ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ पेस्तोलसहित आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनीहरूमाथि तास खेलिरहेका व्यक्तिहरूबाट नगद तीन लाख ९५ हजार र तीन थान मोबाइल लुटी फरार भएको आरोप लागेको छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो।

उक्त घटनामा प्रयोग भएको से.६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ।

त्यसअघि तास खेलिरहेको खेतबाट समेत प्रहरीले एक थान म्याग्जिन र २ राउण्ड गोली फेला पारेको थियो।

" /> काठमाडौं। कञ्चनपुर प्रहरीले तीनजनालाई पेस्तोलसहित पक्राउ गरेको छ।

"> तास खेल्नेहरूबाट नगद र मोबाइल लुट्नेहरू पेस्तोलसहित पक्राउ: Dekhapadhi
तास खेल्नेहरूबाट नगद र मोबाइल लुट्नेहरू पेस्तोलसहित पक्राउ
काठमाडौं। कञ्चनपुर प्रहरीले तीनजनालाई पेस्तोलसहित पक्राउ गरेको छ।

कञ्चनपुरको वेदकोट नगरपालिका-२, बसन्थलाका २२ वर्षीय पारसमणी जोशी, सोही नगरपालिका-१, पीपलथलाका केदार विष्ट र कृष्णपुर नगरपालिका-५ का २६ वर्षीय दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले एक थान पेस्तोल र म्याग्जिन बरामद गरेको छ। शनिबार बिहान पक्राउ परेका उनीहरू वेदकोट नगरपालिका-५, पोलखरीका ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ पेस्तोलसहित आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनीहरूमाथि तास खेलिरहेका व्यक्तिहरूबाट नगद तीन लाख ९५ हजार र तीन थान मोबाइल लुटी फरार भएको आरोप लागेको छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो।

उक्त घटनामा प्रयोग भएको से.६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ।

त्यसअघि तास खेलिरहेको खेतबाट समेत प्रहरीले एक थान म्याग्जिन र २ राउण्ड गोली फेला पारेको थियो।

प्रतिक्रिया दिनुहोस्