महाेत्तरी। भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका सीमानाकाहरू आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन्।

कोरोनाभाइरसलाई दृष्टिगत गर्दै मुख्य प्रवेशद्वारहरू बन्द गरिए पनि अन्य स्थानबाट आवतजावत पुनः सञ्चालन रहेकामा विहारमा भएको विभिन्न चरणको चुनावमा पटक-पटक सामान्य आवतजावत पनि बन्द गरिएको थियो।

पछिल्लोपटक शनिबार सम्पन्न अन्तिम चरणको चुनावको बेला महोत्तरीको करीब ३९ किलोमिटरको सीमानाका पूर्ण रूपमा बन्द गरिएकामा नेपाल-भारत आवतजावत सुरू भएको हो।

खुल्ला सीमानाका कारण वन तथा अन्य स्थानमा समेत भारतीय सुरक्षाकर्मीले कडा निगरानी बढाएपछि ठप्प रहेको आवतजावत शनिबार सम्पन्न अन्तिम चरणको चुनावपश्चात् पुनः सञ्चालन भएको हो।  रासस

" /> महाेत्तरी। भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका सीमानाकाहरू आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन्।

कोरोनाभाइरसलाई दृष्टिगत गर्दै मुख्य प्रवेशद्वारहरू बन्द गरिए पनि अन्य स्थानबाट आवतजावत पुनः सञ्चालन रहेकामा विहारमा भएको विभिन्न चरणको चुनावमा पटक-पटक सामान्य आवतजावत पनि बन्द गरिएको थियो।

पछिल्लोपटक शनिबार सम्पन्न अन्तिम चरणको चुनावको बेला महोत्तरीको करीब ३९ किलोमिटरको सीमानाका पूर्ण रूपमा बन्द गरिएकामा नेपाल-भारत आवतजावत सुरू भएको हो।

खुल्ला सीमानाका कारण वन तथा अन्य स्थानमा समेत भारतीय सुरक्षाकर्मीले कडा निगरानी बढाएपछि ठप्प रहेको आवतजावत शनिबार सम्पन्न अन्तिम चरणको चुनावपश्चात् पुनः सञ्चालन भएको हो।  रासस

"> महोत्तरीका नाका सञ्चालनमा: Dekhapadhi
महोत्तरीका नाका सञ्चालनमा <p style="text-align: justify;">महाेत्तरी।&nbsp;भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका सीमानाकाहरू&nbsp;आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन्।</p> <p style="text-align: justify;">कोरोनाभाइरसलाई दृष्टिगत गर्दै मुख्य प्रवेशद्वारहरू बन्द गरिए पनि अन्य स्थानबाट आवतजावत पुनः सञ्चालन रहेकामा विहारमा भएको विभिन्न चरणको चुनावमा पटक-पटक सामान्य आवतजावत पनि बन्द गरिएको थियो।</p> <p style="text-align: justify;">पछिल्लोपटक शनिबार सम्पन्न अन्तिम चरणको चुनावको बेला महोत्तरीको करीब ३९ किलोमिटरको सीमानाका पूर्ण रूपमा&nbsp;बन्द गरिएकामा नेपाल-भारत आवतजावत सुरू&nbsp;भएको हो।</p> <p style="text-align: justify;">खुल्ला सीमानाका कारण वन तथा अन्य स्थानमा समेत भारतीय सुरक्षाकर्मीले कडा निगरानी बढाएपछि ठप्प रहेको आवतजावत शनिबार सम्पन्न अन्तिम चरणको चुनावपश्चात् पुनः सञ्चालन भएको हो।&nbsp; <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्