काठमाडौं। युवा सजगता अभियानले महावीर पुन नेतृत्त्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ।
सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो।
‘युवा सजगता अभियानको पालो रु ३० सहयोगमा हातेमालो’ भन्दै अभियानले देशभरका ३४० सदस्यबाट उठेको १० हजार २०० रुपैयाँ अविष्कार केन्द्रलाई सहयोग गरेको अभियानका अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए।
“राष्ट्रिय अविष्कार केन्द्रको सामाजिक विकास कार्यलाई निरन्तर सहयोग पुगोस् भन्ने हेतुले अभियानमा एक वर्षसम्म जोडिएका सदस्यबाट उठ्ने रकम क्रमशः सहयोग गर्दै जानेछौँ,” उनले भने। युवा सजगता अभियानले आफ्नो सङ्‍ठन देशका सबै प्रदेश र जिल्लामा विस्तार गरिसकेको छ। रासस
" /> काठमाडौं। युवा सजगता अभियानले महावीर पुन नेतृत्त्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ।
सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो।
‘युवा सजगता अभियानको पालो रु ३० सहयोगमा हातेमालो’ भन्दै अभियानले देशभरका ३४० सदस्यबाट उठेको १० हजार २०० रुपैयाँ अविष्कार केन्द्रलाई सहयोग गरेको अभियानका अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए।
“राष्ट्रिय अविष्कार केन्द्रको सामाजिक विकास कार्यलाई निरन्तर सहयोग पुगोस् भन्ने हेतुले अभियानमा एक वर्षसम्म जोडिएका सदस्यबाट उठ्ने रकम क्रमशः सहयोग गर्दै जानेछौँ,” उनले भने। युवा सजगता अभियानले आफ्नो सङ्‍ठन देशका सबै प्रदेश र जिल्लामा विस्तार गरिसकेको छ। रासस
"> राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग: Dekhapadhi युवा सजगता अभियानले महावीर पुन नेतृत्त्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ। ">
राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग
काठमाडौं। युवा सजगता अभियानले महावीर पुन नेतृत्त्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ।
सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो।
‘युवा सजगता अभियानको पालो रु ३० सहयोगमा हातेमालो’ भन्दै अभियानले देशभरका ३४० सदस्यबाट उठेको १० हजार २०० रुपैयाँ अविष्कार केन्द्रलाई सहयोग गरेको अभियानका अध्यक्ष चिन्तन पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्