यो चुनाव मात्र होइन, अमेरिकाको आत्माको जित हो: कमला ह्यारिस

काठमाडौं। जोइ बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएसगैँ उनकी सहयोगी तथा उपराष्ट्रपतिकी उम्मेद्वार कमला ह्यारिसले यो जित उनीहरूको मात्रै नभएर अमेरिकाको आत्मा र त्यसलाई जित्ने आत्मादेखिको चाहना कुरा पूरा भएको बताएकी छिन्।

"यो चुनाव जोइ बाइडेन र मभन्दा ठूलो कुरा हो। यो अमेरिकाको आत्मा हो। र, त्यसलाई जित्नका लागि हाम्रो चाहना हो," सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले भनेकी छिन्, "हाम्रो अगाडि धेरै कार्यहरू छन्। अब सुरु गरौं।"

This election is about so much more than @JoeBiden or me. It’s about the soul of America and our willingness to fight for it. We have a lot of work ahead of us. Let’s get started.pic.twitter.com/Bb9JZpggLN

— Kamala Harris (@KamalaHarris) November 7, 2020

प्रतिक्रिया दिनुहोस्