काठमाडौं। अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको केही मिनेटमै जोइ बाइडेनले अमेरिकाले आफूलाई चुनेकोमा सम्मानीत भएको अभिव्यक्ति दिएका छन्।
एरिजोना, मिचिगानलगायतका राज्यमा जित हासिल गरेर २६४ मा पुगेर एक नतिजाको पर्खाइमा रहेका बाइडेनले पेन्सिलभेनियामा जित हासिल गर्ने बित्तिकै २८४ इलेक्टोरल भोटसहित जित सुनिश्चित गरेका थिए।
अझै केही राज्यको नतिजा आउन बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्ने छ।
"अमेरिका, यो महान् देशको नेतृत्वका लागि चुनिएकोमा म सम्मानीत भएको छु," बाइडेनले भनेका छन्, "हाम्रो अगाडी कार्यहरू मुश्किल हुनेछन्। तर, म वाचा गर्छु- म सबै अमेरिकी नागरिकाको लागि राष्ट्रपति बन्नेछु। चाहे तपाईंहरूले मलाई भोट हाल्नुभएको होस् वा नहाल्नुभएको होस्।"
"ममाथि तपाईंले गरेको विश्वास कायम राख्ने छु।"
America, I’m honored that you have chosen me to lead our great country.
— Joe Biden (@JoeBiden) November 7, 2020
The work ahead of us will be hard, but I promise you this: I will be a President for all Americans — whether you voted for me or not.
I will keep the faith that you have placed in me. pic.twitter.com/moA9qhmjn8
" /> काठमाडौं। अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको केही मिनेटमै जोइ बाइडेनले अमेरिकाले आफूलाई चुनेकोमा सम्मानीत भएको अभिव्यक्ति दिएका छन्।

">