काठमाडौं। मंगलबार सम्पन्न निर्वाचनले अमेरिकामा ४६औं राष्ट्रपतिका रुपमा जो बाइडेनलाई जिताएको छ। अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्।

उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। केही राज्यको मत गणना जारी भए पनि राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट आवश्यक थियो। र, बाइडेनले चार राज्यको अन्तिम नतिजा नआउँदै २८४ इलेक्टोरल भोट प्राप्त गरेसँगै उनको ह्वाइट हाउस प्रवेश निश्चित भएको हो। कूल ५३८ इलेक्टोरल मतमध्ये बाइडेनका पक्षमा २८४ मत परिसकेको छ। नयाँ राष्ट्रपतिका रुपमा उनी २०२१ जनवरी २० का दिन ह्वाइट हाउस प्रवेश गर्ने छन्।

को हुन् बाइडेन ?

बाइडेन डेमोक्र्याटिक पार्टीका सदस्य हुन्। पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए। १९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए। यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो।

कानुनको डिग्री हासिल गरेका उनले जनताको न्याय सम्बन्धी थुप्रै कानुन निर्माणमा योगदान गरेका छन्। लागू औषध, अपराध, नागरिक स्वतन्त्रता, नारी हकजस्ता कानुनका उनी पक्षपाति रहँदै आएका छन्। बाइडेन ६ पटकसम्म सिनेटमा निर्वाचित भइरहे।

बाराक ओबामा राष्ट्रपति उम्मेदवार बनेपछि उनको उपराष्ट्रपति हुने क्रममा सिनेटरबाट राजिनामा दिएका थिए। २०१२ मा ओबामा राष्ट्रपति र उनी उपराष्ट्रपतिमा पुनःनिर्वाचित भएका थिए।

भलाद्मी तथा शालीन व्यक्तित्व भएका बाइडेनको जितले कोरोनाबाट कमजोर बन्न पुगेको अमेरिकाको अर्थतन्त्रले त्राण पाउने अपेक्षा गरिएको छ।

साथै अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञातासमेत रहेका कारण उनको कार्यकालमा चीनलगायतका मुलुकसँग चिसिएको सम्बन्धमा सुधार आउने विश्वास पनि गरिएको छ। निर्वाचनअघि उनले आफू र आफ्नो टिमको जितले अमेरिकाको आत्मालाई पुनर्जागृत गर्ने बताएका थिए।

" /> काठमाडौं। मंगलबार सम्पन्न निर्वाचनले अमेरिकामा ४६औं राष्ट्रपतिका रुपमा जो बाइडेनलाई जिताएको छ। अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्।

उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। केही राज्यको मत गणना जारी भए पनि राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट आवश्यक थियो। र, बाइडेनले चार राज्यको अन्तिम नतिजा नआउँदै २८४ इलेक्टोरल भोट प्राप्त गरेसँगै उनको ह्वाइट हाउस प्रवेश निश्चित भएको हो। कूल ५३८ इलेक्टोरल मतमध्ये बाइडेनका पक्षमा २८४ मत परिसकेको छ। नयाँ राष्ट्रपतिका रुपमा उनी २०२१ जनवरी २० का दिन ह्वाइट हाउस प्रवेश गर्ने छन्।

को हुन् बाइडेन ?

बाइडेन डेमोक्र्याटिक पार्टीका सदस्य हुन्। पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए। १९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए। यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो।

कानुनको डिग्री हासिल गरेका उनले जनताको न्याय सम्बन्धी थुप्रै कानुन निर्माणमा योगदान गरेका छन्। लागू औषध, अपराध, नागरिक स्वतन्त्रता, नारी हकजस्ता कानुनका उनी पक्षपाति रहँदै आएका छन्। बाइडेन ६ पटकसम्म सिनेटमा निर्वाचित भइरहे।

बाराक ओबामा राष्ट्रपति उम्मेदवार बनेपछि उनको उपराष्ट्रपति हुने क्रममा सिनेटरबाट राजिनामा दिएका थिए। २०१२ मा ओबामा राष्ट्रपति र उनी उपराष्ट्रपतिमा पुनःनिर्वाचित भएका थिए।

भलाद्मी तथा शालीन व्यक्तित्व भएका बाइडेनको जितले कोरोनाबाट कमजोर बन्न पुगेको अमेरिकाको अर्थतन्त्रले त्राण पाउने अपेक्षा गरिएको छ।

साथै अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञातासमेत रहेका कारण उनको कार्यकालमा चीनलगायतका मुलुकसँग चिसिएको सम्बन्धमा सुधार आउने विश्वास पनि गरिएको छ। निर्वाचनअघि उनले आफू र आफ्नो टिमको जितले अमेरिकाको आत्मालाई पुनर्जागृत गर्ने बताएका थिए।

"> महाशक्ति अमेरिकाको शीर्षासनमा जो बाइडेन, को हुन् उनी ?: Dekhapadhi
महाशक्ति अमेरिकाको शीर्षासनमा जो बाइडेन, को हुन् उनी ?
काठमाडौं। मंगलबार सम्पन्न निर्वाचनले अमेरिकामा ४६औं राष्ट्रपतिका रुपमा जो बाइडेनलाई जिताएको छ। अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्।

उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। केही राज्यको मत गणना जारी भए पनि राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट आवश्यक थियो। र, बाइडेनले चार राज्यको अन्तिम नतिजा नआउँदै २८४ इलेक्टोरल भोट प्राप्त गरेसँगै उनको ह्वाइट हाउस प्रवेश निश्चित भएको हो। कूल ५३८ इलेक्टोरल मतमध्ये बाइडेनका पक्षमा २८४ मत परिसकेको छ। नयाँ राष्ट्रपतिका रुपमा उनी २०२१ जनवरी २० का दिन ह्वाइट हाउस प्रवेश गर्ने छन्।

को हुन् बाइडेन ?

बाइडेन डेमोक्र्याटिक पार्टीका सदस्य हुन्। पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए। १९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए। यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो।

कानुनको डिग्री हासिल गरेका उनले जनताको न्याय सम्बन्धी थुप्रै कानुन निर्माणमा योगदान गरेका छन्। लागू औषध, अपराध, नागरिक स्वतन्त्रता, नारी हकजस्ता कानुनका उनी पक्षपाति रहँदै आएका छन्। बाइडेन ६ पटकसम्म सिनेटमा निर्वाचित भइरहे।

बाराक ओबामा राष्ट्रपति उम्मेदवार बनेपछि उनको उपराष्ट्रपति हुने क्रममा सिनेटरबाट राजिनामा दिएका थिए। २०१२ मा ओबामा राष्ट्रपति र उनी उपराष्ट्रपतिमा पुनःनिर्वाचित भएका थिए।

भलाद्मी तथा शालीन व्यक्तित्व भएका बाइडेनको जितले कोरोनाबाट कमजोर बन्न पुगेको अमेरिकाको अर्थतन्त्रले त्राण पाउने अपेक्षा गरिएको छ।

साथै अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञातासमेत रहेका कारण उनको कार्यकालमा चीनलगायतका मुलुकसँग चिसिएको सम्बन्धमा सुधार आउने विश्वास पनि गरिएको छ। निर्वाचनअघि उनले आफू र आफ्नो टिमको जितले अमेरिकाको आत्मालाई पुनर्जागृत गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्