काठमाडौं। नवलपरासी (पश्चिम) मा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते बनाएको आरेपामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

छिमेकी ३८ वर्षीय भद्रबहादुर परियारलाई पेट्रोल छर्की आगो लगाएको आरोपमा ४५ वर्षीय टेकबहादुर बुढाथोकीलाई इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका बुढाथोकी बर्दघाट नगरपालिका-१६ वनदेवीका हुन्।

टेकबहादुरको घरको बरण्डामा दुबै जना सँगै बसेर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा परियारलाई पेट्रोल छर्की आगो लगाई दिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ।

" /> काठमाडौं। नवलपरासी (पश्चिम) मा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते बनाएको आरेपामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

छिमेकी ३८ वर्षीय भद्रबहादुर परियारलाई पेट्रोल छर्की आगो लगाएको आरोपमा ४५ वर्षीय टेकबहादुर बुढाथोकीलाई इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका बुढाथोकी बर्दघाट नगरपालिका-१६ वनदेवीका हुन्।

टेकबहादुरको घरको बरण्डामा दुबै जना सँगै बसेर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा परियारलाई पेट्रोल छर्की आगो लगाई दिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ।

"> मादक पदार्थ सेवनपछि साथीलाई आगो लगाइ दिँदा...: Dekhapadhi
मादक पदार्थ सेवनपछि साथीलाई आगो लगाइ दिँदा...
काठमाडौं। नवलपरासी (पश्चिम) मा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते बनाएको आरेपामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

छिमेकी ३८ वर्षीय भद्रबहादुर परियारलाई पेट्रोल छर्की आगो लगाएको आरोपमा ४५ वर्षीय टेकबहादुर बुढाथोकीलाई इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका बुढाथोकी बर्दघाट नगरपालिका-१६ वनदेवीका हुन्।

टेकबहादुरको घरको बरण्डामा दुबै जना सँगै बसेर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा परियारलाई पेट्रोल छर्की आगो लगाई दिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्