काठमाडौं। धनुषाको जनकपुर उपमहानगरपालिका–४ को डिके होटलबाट तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय गणेश साह लगायत रहेका छन्। प्रहरीले उनीहरूको साथबाट एक लाख ६३ हजार ६ सय ६० रूपैयाँ र ३ बुक तास बरामद गरेको छ।

शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले जुवा ऐन अन्तर्गत मुद्दा दर्तापछि अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। धनुषाको जनकपुर उपमहानगरपालिका–४ को डिके होटलबाट तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय गणेश साह लगायत रहेका छन्। प्रहरीले उनीहरूको साथबाट एक लाख ६३ हजार ६ सय ६० रूपैयाँ र ३ बुक तास बरामद गरेको छ।

शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले जुवा ऐन अन्तर्गत मुद्दा दर्तापछि अनुसन्धान थालेको जनाएको छ।

"> तास खेल्ने ८ जना पक्राउ: Dekhapadhi
तास खेल्ने ८ जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। धनुषाको जनकपुर उपमहानगरपालिका&ndash;४ को डिके होटलबाट तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय गणेश साह लगायत रहेका छन्। प्रहरीले उनीहरूको साथबाट एक लाख ६३ हजार ६ सय ६० रूपैयाँ र ३ बुक तास बरामद गरेको छ।</p> <p style="text-align: justify;">शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।&nbsp;प्रहरीले जुवा ऐन अन्तर्गत मुद्दा दर्तापछि अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्