काठमाडौं। बलात्कार विरुद्ध देशभर प्रदर्शन भएको छ। सात वटै प्रदेशमा कालो पहिरनमा उपस्थित भएका युवाको जमातले एकै समयमा सामूहिक प्रदर्शन गरेका हुन्। अझै कति सहने सामाजिक सञ्जाल अभियानले आज दिउँसो तीन बजे काठमाडौंको माईतीघर मण्डलासहित देशभर प्रदर्शन गरेका हुन्।

प्रदर्शन गरेका युवायुवतीले मुखमा कालो पट्टी लगाएर बलात्कार विरुद्धको नाटक तथा नाराबाजी गर्दै प्रदर्शन गरे। उनीहरुले हातमा प्ले कार्ड बोक्नुका साथै ‘मेरो कपडाको अर्थ स्वीकृति हैन’, ‘घरभित्रै पनि होसियार’, 'बलात्कारी होस् तँ' लगायतका नारा लगाएका थिए। यसअघि पनि केही दिन अगाडि माइतीघर मण्डलामा यसरी प्रदर्शन गरिएको थियो।

दिन प्रतिदिन बढिरहेको महिला हिंसा तथा बलात्कारविरुद्ध आवाज उठाउँन प्रदर्शनको आयोजना गरिएको अभियान्ता प्रकृति भट्टराई बस्नेतले जानकारी दिइन्। बलात्कार घटना बढ्दै गएपछि बलात्कारीलाई मृत्यदण्ड दिनुपर्ने आवाज समेत उठिरहेको छ। तर, यो अभियान मृत्युदण्डको विपक्षमा उभिएको छ। मृत्युदण्ड दिँदा दोषी भन्दा पनि निर्दोष व्यक्ति फस्ने भन्दै उनीहरूले बलात्कारीलाई हदैसम्मको कारवाही हुनुपर्ने माग छ।

अभियानकी संयोजक भावना राउतले नेपाल जस्तो देशमा बलात्कारीलाई मृत्युदण्डको सजाय व्यवहारिक नहुने बताइन्। "एकातिर हामी अन्तर्राष्ट्रिय कानूनको परिधिमा बाधिएका छौं। अर्कोतिर न्यायालय नै भ्रष्ट छ। यस्तो अवस्थामा पीडक भन्दा पनि निर्दोष व्यक्ति मृत्युदण्डको भागेदार हुने खतरा हुन्छ। बलात्कारीलाई हदैसम्मको जेल सजाय हुनुपर्छ। तर, मृत्युदण्ड दिनुहुदैंन्," भावनाले भनिन्।

" /> काठमाडौं। बलात्कार विरुद्ध देशभर प्रदर्शन भएको छ। सात वटै प्रदेशमा कालो पहिरनमा उपस्थित भएका युवाको जमातले एकै समयमा सामूहिक प्रदर्शन गरेका हुन्। अझै कति सहने सामाजिक सञ्जाल अभियानले आज दिउँसो तीन बजे काठमाडौंको माईतीघर मण्डलासहित देशभर प्रदर्शन गरेका हुन्।

प्रदर्शन गरेका युवायुवतीले मुखमा कालो पट्टी लगाएर बलात्कार विरुद्धको नाटक तथा नाराबाजी गर्दै प्रदर्शन गरे। उनीहरुले हातमा प्ले कार्ड बोक्नुका साथै ‘मेरो कपडाको अर्थ स्वीकृति हैन’, ‘घरभित्रै पनि होसियार’, 'बलात्कारी होस् तँ' लगायतका नारा लगाएका थिए। यसअघि पनि केही दिन अगाडि माइतीघर मण्डलामा यसरी प्रदर्शन गरिएको थियो।

दिन प्रतिदिन बढिरहेको महिला हिंसा तथा बलात्कारविरुद्ध आवाज उठाउँन प्रदर्शनको आयोजना गरिएको अभियान्ता प्रकृति भट्टराई बस्नेतले जानकारी दिइन्। बलात्कार घटना बढ्दै गएपछि बलात्कारीलाई मृत्यदण्ड दिनुपर्ने आवाज समेत उठिरहेको छ। तर, यो अभियान मृत्युदण्डको विपक्षमा उभिएको छ। मृत्युदण्ड दिँदा दोषी भन्दा पनि निर्दोष व्यक्ति फस्ने भन्दै उनीहरूले बलात्कारीलाई हदैसम्मको कारवाही हुनुपर्ने माग छ।

अभियानकी संयोजक भावना राउतले नेपाल जस्तो देशमा बलात्कारीलाई मृत्युदण्डको सजाय व्यवहारिक नहुने बताइन्। "एकातिर हामी अन्तर्राष्ट्रिय कानूनको परिधिमा बाधिएका छौं। अर्कोतिर न्यायालय नै भ्रष्ट छ। यस्तो अवस्थामा पीडक भन्दा पनि निर्दोष व्यक्ति मृत्युदण्डको भागेदार हुने खतरा हुन्छ। बलात्कारीलाई हदैसम्मको जेल सजाय हुनुपर्छ। तर, मृत्युदण्ड दिनुहुदैंन्," भावनाले भनिन्।

"> ‘बलात्कारी होस् तँ’ भन्दै देशैभर युवतीहरूले गरे प्रदर्शन: Dekhapadhi
‘बलात्कारी होस् तँ’ भन्दै देशैभर युवतीहरूले गरे प्रदर्शन
काठमाडौं। बलात्कार विरुद्ध देशभर प्रदर्शन भएको छ। सात वटै प्रदेशमा कालो पहिरनमा उपस्थित भएका युवाको जमातले एकै समयमा सामूहिक प्रदर्शन गरेका हुन्। अझै कति सहने सामाजिक सञ्जाल अभियानले आज दिउँसो तीन बजे काठमाडौंको माईतीघर मण्डलासहित देशभर प्रदर्शन गरेका हुन्।

प्रदर्शन गरेका युवायुवतीले मुखमा कालो पट्टी लगाएर बलात्कार विरुद्धको नाटक तथा नाराबाजी गर्दै प्रदर्शन गरे। उनीहरुले हातमा प्ले कार्ड बोक्नुका साथै ‘मेरो कपडाको अर्थ स्वीकृति हैन’, ‘घरभित्रै पनि होसियार’, 'बलात्कारी होस् तँ' लगायतका नारा लगाएका थिए। यसअघि पनि केही दिन अगाडि माइतीघर मण्डलामा यसरी प्रदर्शन गरिएको थियो।

दिन प्रतिदिन बढिरहेको महिला हिंसा तथा बलात्कारविरुद्ध आवाज उठाउँन प्रदर्शनको आयोजना गरिएको अभियान्ता प्रकृति भट्टराई बस्नेतले जानकारी दिइन्। बलात्कार घटना बढ्दै गएपछि बलात्कारीलाई मृत्यदण्ड दिनुपर्ने आवाज समेत उठिरहेको छ। तर, यो अभियान मृत्युदण्डको विपक्षमा उभिएको छ। मृत्युदण्ड दिँदा दोषी भन्दा पनि निर्दोष व्यक्ति फस्ने भन्दै उनीहरूले बलात्कारीलाई हदैसम्मको कारवाही हुनुपर्ने माग छ।

अभियानकी संयोजक भावना राउतले नेपाल जस्तो देशमा बलात्कारीलाई मृत्युदण्डको सजाय व्यवहारिक नहुने बताइन्। "एकातिर हामी अन्तर्राष्ट्रिय कानूनको परिधिमा बाधिएका छौं। अर्कोतिर न्यायालय नै भ्रष्ट छ। यस्तो अवस्थामा पीडक भन्दा पनि निर्दोष व्यक्ति मृत्युदण्डको भागेदार हुने खतरा हुन्छ। बलात्कारीलाई हदैसम्मको जेल सजाय हुनुपर्छ। तर, मृत्युदण्ड दिनुहुदैंन्," भावनाले भनिन्।

प्रतिक्रिया दिनुहोस्