काठमाडौं। काभ्रेको रोशी गाउँपालिका-११ भैँसेडाँडाका २४ वर्षीय सन्तोष नेपाली हत्या आरोपमा शनिबार बिहान पक्राउ परेका छन्।

उनले २५ वर्षीय सुब्बा बिसुङ्खेको ढुङ्गा प्रहार गरी हत्या गरेको आरोप छ। काभ्रे प्रहरी प्रवक्ता कुमारविक्रम थापाका अनुसार मृतक विशुङ्खेले सोही ठाउँका ५५ वर्षीय खड्गबहादुर नेपालीलाई बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएको र सन्तोषले ढुङ्गा प्रहार गर्दा विशुङ्खे गम्भीर घाइते भएका थिए।

विशुङ्केको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, गम्भीर घाइते भएका खड्ग बहादुरको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।

प्रहरीले सन्तोषविरुद्ध कर्तव्य ज्यान मुद्दा भोलि दर्ता गर्ने तयारी गरेको छ।

" /> काठमाडौं। काभ्रेको रोशी गाउँपालिका-११ भैँसेडाँडाका २४ वर्षीय सन्तोष नेपाली हत्या आरोपमा शनिबार बिहान पक्राउ परेका छन्।

उनले २५ वर्षीय सुब्बा बिसुङ्खेको ढुङ्गा प्रहार गरी हत्या गरेको आरोप छ। काभ्रे प्रहरी प्रवक्ता कुमारविक्रम थापाका अनुसार मृतक विशुङ्खेले सोही ठाउँका ५५ वर्षीय खड्गबहादुर नेपालीलाई बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएको र सन्तोषले ढुङ्गा प्रहार गर्दा विशुङ्खे गम्भीर घाइते भएका थिए।

विशुङ्केको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, गम्भीर घाइते भएका खड्ग बहादुरको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।

प्रहरीले सन्तोषविरुद्ध कर्तव्य ज्यान मुद्दा भोलि दर्ता गर्ने तयारी गरेको छ।

"> ढुङ्गाले हानेर छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ: Dekhapadhi
ढुङ्गाले हानेर छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ <p style="text-align: justify;">काठमाडौं। काभ्रेको रोशी गाउँपालिका-११ भैँसेडाँडाका २४ वर्षीय सन्तोष नेपाली हत्या आरोपमा शनिबार बिहान पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">उनले २५ वर्षीय सुब्बा बिसुङ्खेको ढुङ्गा प्रहार गरी हत्या गरेको आरोप छ। काभ्रे प्रहरी प्रवक्ता कुमारविक्रम थापाका अनुसार मृतक विशुङ्खेले सोही ठाउँका ५५ वर्षीय खड्गबहादुर नेपालीलाई बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएको र सन्तोषले ढुङ्गा प्रहार गर्दा विशुङ्खे गम्भीर घाइते भएका थिए।</p> <p style="text-align: justify;">विशुङ्केको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, गम्भीर घाइते भएका खड्ग बहादुरको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।</p> <p style="text-align: justify;">प्रहरीले सन्तोषविरुद्ध कर्तव्य ज्यान मुद्दा भोलि दर्ता गर्ने तयारी गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्