काठमाडौं। अमेरिकी पत्रिका वासिङ्टन पोस्टले एउटा अनौठो आँकडा सार्वजनिक गरेको छ। पोस्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षमा बोलेको झुटको आँकडा बाहिर ल्याएको हो।
राष्ट्रपति ट्रम्पले २०१६ मा राष्ट्रपति पदमा आसिन भएदेखि अहिलेसम्म २० हजार भन्दा बढी पटक झुटो बोलेका छन्। फ्याक्ट चेक गर्ने वेबसाइट पोलिटीफ्याक्टका अनुसार ट्रम्पको आधाभन्दा बढी अभिव्यक्ति झुटा रहेको बताएको छ। उनले कार्यभार सम्हालेपछि दिनप्रतिदिन झुट बोल्दै आएका छन्।
राष्ट्रपति ट्रम्पले यो अवधिमा कमसेकम ४०७ पटक ‘मजबुत अमेरिकी अर्थव्यवस्थाको निर्माण गरेको छु’ भने। तर उनको कार्यकालमा अमेरिकाको अर्थव्यवस्था निकै खस्कन पुगेको छ। यिनको कार्यकालमा भन्दा आइजहावर, लिन्डन बी जोनसन र बिल क्लिन्टनको पालामा बलियो अर्थव्यवस्था रहेको मानिन्छ।
ट्रम्पको छवि राष्ट्रवादीको बन्यो। उनले यही छवि प्रकट गर्दै २६२ पटक ‘मेक्सिकोको बोर्डरमा पर्खाल लगाउने’ बताए। उनले कयौं पटक उक्त काम अब पूरा हुनै लागेको छ भनी ढाँटिरहे। ट्रम्पले अवैध आप्रवासीलाई रोक्नका लागि छिमेकी मेक्सिकाको सीमामा पर्खाल लगाउने उद्घोष पदबहाली भएलगत्तै गरेका थिए।
पछिल्लो समय सम्बन्ध बिग्रिएको भनिएको देश रुससँग आफ्नो कुनै मिलेमतो नभएको प्रसंग उनले २३६ पटक दोहोर्‍याएका छन्। उनले २०१६ मा आफ्नो निर्वाचनमा रुसको सहयोग लिएको चर्चा अमेरिकामा व्यापक छ। उनले रुसकै सहयोगमा प्रतिद्वन्द्वी हिलारी क्लिन्टनको बदनाम गरेको आरोप छ। एक रिपोर्टमा यो खुलासा गरिएको थियो, तथापि उक्त रिपोर्ट अदालतमा साबित भने भएन।
मतगणनाको पछिल्लो परिणाम अनुसार रिपब्लिकनका ट्रम्पलाई डेमोक्रेट जो बाइडेनले उछिन्दै गएका छन्। पोस्टल मत गन्तीको काममा ढिलाइ भएका कारण अन्तिम नजिता आउन सकिरहेको छैन।
" /> काठमाडौं। अमेरिकी पत्रिका वासिङ्टन पोस्टले एउटा अनौठो आँकडा सार्वजनिक गरेको छ। पोस्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षमा बोलेको झुटको आँकडा बाहिर ल्याएको हो।
राष्ट्रपति ट्रम्पले २०१६ मा राष्ट्रपति पदमा आसिन भएदेखि अहिलेसम्म २० हजार भन्दा बढी पटक झुटो बोलेका छन्। फ्याक्ट चेक गर्ने वेबसाइट पोलिटीफ्याक्टका अनुसार ट्रम्पको आधाभन्दा बढी अभिव्यक्ति झुटा रहेको बताएको छ। उनले कार्यभार सम्हालेपछि दिनप्रतिदिन झुट बोल्दै आएका छन्।
राष्ट्रपति ट्रम्पले यो अवधिमा कमसेकम ४०७ पटक ‘मजबुत अमेरिकी अर्थव्यवस्थाको निर्माण गरेको छु’ भने। तर उनको कार्यकालमा अमेरिकाको अर्थव्यवस्था निकै खस्कन पुगेको छ। यिनको कार्यकालमा भन्दा आइजहावर, लिन्डन बी जोनसन र बिल क्लिन्टनको पालामा बलियो अर्थव्यवस्था रहेको मानिन्छ।
ट्रम्पको छवि राष्ट्रवादीको बन्यो। उनले यही छवि प्रकट गर्दै २६२ पटक ‘मेक्सिकोको बोर्डरमा पर्खाल लगाउने’ बताए। उनले कयौं पटक उक्त काम अब पूरा हुनै लागेको छ भनी ढाँटिरहे। ट्रम्पले अवैध आप्रवासीलाई रोक्नका लागि छिमेकी मेक्सिकाको सीमामा पर्खाल लगाउने उद्घोष पदबहाली भएलगत्तै गरेका थिए।
पछिल्लो समय सम्बन्ध बिग्रिएको भनिएको देश रुससँग आफ्नो कुनै मिलेमतो नभएको प्रसंग उनले २३६ पटक दोहोर्‍याएका छन्। उनले २०१६ मा आफ्नो निर्वाचनमा रुसको सहयोग लिएको चर्चा अमेरिकामा व्यापक छ। उनले रुसकै सहयोगमा प्रतिद्वन्द्वी हिलारी क्लिन्टनको बदनाम गरेको आरोप छ। एक रिपोर्टमा यो खुलासा गरिएको थियो, तथापि उक्त रिपोर्ट अदालतमा साबित भने भएन।
मतगणनाको पछिल्लो परिणाम अनुसार रिपब्लिकनका ट्रम्पलाई डेमोक्रेट जो बाइडेनले उछिन्दै गएका छन्। पोस्टल मत गन्तीको काममा ढिलाइ भएका कारण अन्तिम नजिता आउन सकिरहेको छैन।
"> चार वर्षमा ट्रम्पले बोले २० हजार झुट: Dekhapadhi
चार वर्षमा ट्रम्पले बोले २० हजार झुट
काठमाडौं। अमेरिकी पत्रिका वासिङ्टन पोस्टले एउटा अनौठो आँकडा सार्वजनिक गरेको छ। पोस्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षमा बोलेको झुटको आँकडा बाहिर ल्याएको हो।
राष्ट्रपति ट्रम्पले २०१६ मा राष्ट्रपति पदमा आसिन भएदेखि अहिलेसम्म २० हजार भन्दा बढी पटक झुटो बोलेका छन्। फ्याक्ट चेक गर्ने वेबसाइट पोलिटीफ्याक्टका अनुसार ट्रम्पको आधाभन्दा बढी अभिव्यक्ति झुटा रहेको बताएको छ। उनले कार्यभार सम्हालेपछि दिनप्रतिदिन झुट बोल्दै आएका छन्।
राष्ट्रपति ट्रम्पले यो अवधिमा कमसेकम ४०७ पटक ‘मजबुत अमेरिकी अर्थव्यवस्थाको निर्माण गरेको छु’ भने। तर उनको कार्यकालमा अमेरिकाको अर्थव्यवस्था निकै खस्कन पुगेको छ। यिनको कार्यकालमा भन्दा आइजहावर, लिन्डन बी जोनसन र बिल क्लिन्टनको पालामा बलियो अर्थव्यवस्था रहेको मानिन्छ।
ट्रम्पको छवि राष्ट्रवादीको बन्यो। उनले यही छवि प्रकट गर्दै २६२ पटक ‘मेक्सिकोको बोर्डरमा पर्खाल लगाउने’ बताए। उनले कयौं पटक उक्त काम अब पूरा हुनै लागेको छ भनी ढाँटिरहे। ट्रम्पले अवैध आप्रवासीलाई रोक्नका लागि छिमेकी मेक्सिकाको सीमामा पर्खाल लगाउने उद्घोष पदबहाली भएलगत्तै गरेका थिए।
मतगणनाको पछिल्लो परिणाम अनुसार रिपब्लिकनका ट्रम्पलाई डेमोक्रेट जो बाइडेनले उछिन्दै गएका छन्। पोस्टल मत गन्तीको काममा ढिलाइ भएका कारण अन्तिम नजिता आउन सकिरहेको छैन।
प्रतिक्रिया दिनुहोस्