काठमाडौं। काठमाडौंको चोकहरूमा आजदेखि गीत सुन्न पाइने भएको छ। गीत चाहिँ माया पिरती, मिलन र बिछोडका हुने छैनन्। ट्राफिक सचेतनासँग सम्बन्धीत हुनेछन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई लक्षित गरी ट्राफिक नियम पालनामा सचेत गराउन काठमाडौंका चोक चोकमा डमी राख्दै गीतहरू बजाउन थालेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले उक्त सांगीतिक डमी अभियानको शनिबार शुभारम्भ गरे।

अभियानले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले हर मानिसले गीत संगीत मन पराउने भएकोले सोको माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले सजिलोसँग सम्झना गर्न सक्ने बताए।

यसअघि महाशाखाले सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन भन्दै गत भदौ १६ गतेदेखि काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखेको छ।

अभियान शुभारम्भमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दिपाश्री निरौला, जितु नेपालले प्रस्तुती राखेका थिए।

सवारी साधनको बढी चाप हुने काठमाडौंको मुख्य ५ वटा चोकहरू कोटेश्वर, बानेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोंगबु नयाँ बसपार्कमा डमीको माध्यमबाट गीत बजाएर ट्राफिक सचेतना गराइने छ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा गीत बजाइने छ।

महाशाखाले एक महिनामा एक लाख सडक प्रयोगकर्तालाई सचेत गराउने लक्ष्य राखेको छ।

" /> काठमाडौं। काठमाडौंको चोकहरूमा आजदेखि गीत सुन्न पाइने भएको छ। गीत चाहिँ माया पिरती, मिलन र बिछोडका हुने छैनन्। ट्राफिक सचेतनासँग सम्बन्धीत हुनेछन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई लक्षित गरी ट्राफिक नियम पालनामा सचेत गराउन काठमाडौंका चोक चोकमा डमी राख्दै गीतहरू बजाउन थालेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले उक्त सांगीतिक डमी अभियानको शनिबार शुभारम्भ गरे।

अभियानले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले हर मानिसले गीत संगीत मन पराउने भएकोले सोको माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले सजिलोसँग सम्झना गर्न सक्ने बताए।

यसअघि महाशाखाले सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन भन्दै गत भदौ १६ गतेदेखि काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखेको छ।

अभियान शुभारम्भमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दिपाश्री निरौला, जितु नेपालले प्रस्तुती राखेका थिए।

सवारी साधनको बढी चाप हुने काठमाडौंको मुख्य ५ वटा चोकहरू कोटेश्वर, बानेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोंगबु नयाँ बसपार्कमा डमीको माध्यमबाट गीत बजाएर ट्राफिक सचेतना गराइने छ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा गीत बजाइने छ।

महाशाखाले एक महिनामा एक लाख सडक प्रयोगकर्तालाई सचेत गराउने लक्ष्य राखेको छ।

"> काठमाडौंको मुख्य पाँच चोकमा ट्राफिक गीत सुनाइने: Dekhapadhi
काठमाडौंको मुख्य पाँच चोकमा ट्राफिक गीत सुनाइने
काठमाडौं। काठमाडौंको चोकहरूमा आजदेखि गीत सुन्न पाइने भएको छ। गीत चाहिँ माया पिरती, मिलन र बिछोडका हुने छैनन्। ट्राफिक सचेतनासँग सम्बन्धीत हुनेछन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक प्रयोगकर्ताहरू सर्वसाधारण र चालकलाई लक्षित गरी ट्राफिक नियम पालनामा सचेत गराउन काठमाडौंका चोक चोकमा डमी राख्दै गीतहरू बजाउन थालेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले उक्त सांगीतिक डमी अभियानको शनिबार शुभारम्भ गरे।

अभियानले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले हर मानिसले गीत संगीत मन पराउने भएकोले सोको माध्यमबाट ट्राफिक नियम सिकाउँदा चालक र यात्रुले सजिलोसँग सम्झना गर्न सक्ने बताए।

यसअघि महाशाखाले सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन भन्दै गत भदौ १६ गतेदेखि काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखेको छ।

अभियान शुभारम्भमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दिपाश्री निरौला, जितु नेपालले प्रस्तुती राखेका थिए।

सवारी साधनको बढी चाप हुने काठमाडौंको मुख्य ५ वटा चोकहरू कोटेश्वर, बानेश्वर, रत्नपार्क शान्तिवाटिका, कंलकी र गोंगबु नयाँ बसपार्कमा डमीको माध्यमबाट गीत बजाएर ट्राफिक सचेतना गराइने छ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार दैनिक बिहान ३ घण्टा र बेलुका ३ घण्टा गीत बजाइने छ।

महाशाखाले एक महिनामा एक लाख सडक प्रयोगकर्तालाई सचेत गराउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्