काभ्रे। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० स्थित चण्डेनी तीनधारामा नमुना तामाङ वस्ती निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ।

स्थानीय तामाङ संस्कृतिमार्फत् आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होम-स्टेसहितको नमुना तामाङ वस्ती निर्माण थालिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोग तथा ह्याविट्याट फर ह्युम्यानिटिको प्राविधिक सहयोगमा यो वर्ष उक्त एकीकृत वस्ती निर्माणको काम अघि बढाइएको नमुना वस्तीका परिकल्पनाकार स्थानीय अगुवा रामबहादुर तामाङले बताए।

उनका अनुसार हाल आठ घरको गारो लगाउने काम सकिएको छ। एक घर निर्माण सम्पन्न गर्नका लागि ११ लाख रूपैयाँ लाग्नेछ।

वस्ती निर्माणको लागि प्राधिकरणले पहिलो चरणमा एक करोड २० लाख बजेट विनियोजन गरेको थियो। नगर कार्यालयले १० लाख रूपैयाँ थप सहयोग उपलब्ध गराएको तामाङले जानकारी दिए। रासस

" /> काभ्रे। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० स्थित चण्डेनी तीनधारामा नमुना तामाङ वस्ती निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ।

स्थानीय तामाङ संस्कृतिमार्फत् आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होम-स्टेसहितको नमुना तामाङ वस्ती निर्माण थालिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोग तथा ह्याविट्याट फर ह्युम्यानिटिको प्राविधिक सहयोगमा यो वर्ष उक्त एकीकृत वस्ती निर्माणको काम अघि बढाइएको नमुना वस्तीका परिकल्पनाकार स्थानीय अगुवा रामबहादुर तामाङले बताए।

उनका अनुसार हाल आठ घरको गारो लगाउने काम सकिएको छ। एक घर निर्माण सम्पन्न गर्नका लागि ११ लाख रूपैयाँ लाग्नेछ।

वस्ती निर्माणको लागि प्राधिकरणले पहिलो चरणमा एक करोड २० लाख बजेट विनियोजन गरेको थियो। नगर कार्यालयले १० लाख रूपैयाँ थप सहयोग उपलब्ध गराएको तामाङले जानकारी दिए। रासस

"> काभ्रेकाे तीनधारामा तामाङ नमुना वस्ती बनाइँदै: Dekhapadhi
काभ्रेकाे तीनधारामा तामाङ नमुना वस्ती बनाइँदै
काभ्रे। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० स्थित चण्डेनी तीनधारामा नमुना तामाङ वस्ती निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ।

स्थानीय तामाङ संस्कृतिमार्फत् आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होम-स्टेसहितको नमुना तामाङ वस्ती निर्माण थालिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोग तथा ह्याविट्याट फर ह्युम्यानिटिको प्राविधिक सहयोगमा यो वर्ष उक्त एकीकृत वस्ती निर्माणको काम अघि बढाइएको नमुना वस्तीका परिकल्पनाकार स्थानीय अगुवा रामबहादुर तामाङले बताए।

उनका अनुसार हाल आठ घरको गारो लगाउने काम सकिएको छ। एक घर निर्माण सम्पन्न गर्नका लागि ११ लाख रूपैयाँ लाग्नेछ।

वस्ती निर्माणको लागि प्राधिकरणले पहिलो चरणमा एक करोड २० लाख बजेट विनियोजन गरेको थियो। नगर कार्यालयले १० लाख रूपैयाँ थप सहयोग उपलब्ध गराएको तामाङले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्