ताप्लेजुङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ स्थित सिँवा माध्यमिक विद्यालयमा स्थापित आइसिटी केन्द्रको आज बिहान उद्घाटन गरेका छन्।

मन्त्री भट्टराईकै पहलमा करिब एक करोड बराबरका प्रविधिमैत्री शैक्षिक सामग्री विद्यालयले प्राप्त गरेको थियो।

चौबिस वटा कम्प्युटर, प्रिन्टर, इन्टरनेटलगायतको व्यवस्थापनसँगै उक्त विद्यालयमा सूचना प्रविधि कक्षको स्थापना गरिएको विद्यालयले जनाएको छ।

मन्त्री भट्टराईसमक्ष एउटा छात्रावास, विज्ञान प्रयोगशाला भवन र विद्यालय संरक्षणका लागि घेराबारालगायतका लागि पहल गरिदिन विद्यालयले अनुरोधसमेत गरेको छ। रासस

" /> ताप्लेजुङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ स्थित सिँवा माध्यमिक विद्यालयमा स्थापित आइसिटी केन्द्रको आज बिहान उद्घाटन गरेका छन्।

मन्त्री भट्टराईकै पहलमा करिब एक करोड बराबरका प्रविधिमैत्री शैक्षिक सामग्री विद्यालयले प्राप्त गरेको थियो।

चौबिस वटा कम्प्युटर, प्रिन्टर, इन्टरनेटलगायतको व्यवस्थापनसँगै उक्त विद्यालयमा सूचना प्रविधि कक्षको स्थापना गरिएको विद्यालयले जनाएको छ।

मन्त्री भट्टराईसमक्ष एउटा छात्रावास, विज्ञान प्रयोगशाला भवन र विद्यालय संरक्षणका लागि घेराबारालगायतका लागि पहल गरिदिन विद्यालयले अनुरोधसमेत गरेको छ। रासस

"> एक करोड लगानीमा फक्ताङलुङमा बन्यो आइसिटी केन्द्र, मन्त्री भट्टराईले गरे उद्घाटन: Dekhapadhi
एक करोड लगानीमा फक्ताङलुङमा बन्यो आइसिटी केन्द्र, मन्त्री भट्टराईले गरे उद्घाटन <p style="text-align: justify;">ताप्लेजुङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका&ndash;३ स्थित सिँवा माध्यमिक विद्यालयमा स्थापित आइसिटी केन्द्रको आज बिहान उद्घाटन गरेका छन्।</p> <p style="text-align: justify;">मन्त्री भट्टराईकै पहलमा करिब एक करोड बराबरका प्रविधिमैत्री शैक्षिक सामग्री विद्यालयले प्राप्त गरेको थियो।</p> <p style="text-align: justify;">चौबिस वटा कम्प्युटर, प्रिन्टर, इन्टरनेटलगायतको व्यवस्थापनसँगै उक्त विद्यालयमा सूचना प्रविधि कक्षको स्थापना गरिएको विद्यालयले जनाएको छ।</p> <p style="text-align: justify;">मन्त्री भट्टराईसमक्ष एउटा छात्रावास, विज्ञान प्रयोगशाला भवन र विद्यालय संरक्षणका लागि घेराबारालगायतका लागि पहल गरिदिन विद्यालयले अनुरोधसमेत गरेको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्