सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका-८, पुष्पलाल चोकबाट पटकासहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा इनरुवा-९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर-२ का २० वर्षीय दिनेश राम, इटहरी-१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी-१२ का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

भारतीय बजारबाट अवैधरूपमा पटका ल्याई इटहरीसहित जिल्लाको विभिन्न ठाउँको बजारमा बिक्री वितरण गरिरहेको छ भनी गोप्य सूचनाको आधारमा उनीहरूलाई पटकासहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।

पक्राउ परेकाको साथबाट प्रहरीले को २२ प ३००२ नम्बरको मोटरसाइकल, को १ ह ७२६० नम्बरको अटो टेम्पु, चारवटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ। रासस

" /> सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका-८, पुष्पलाल चोकबाट पटकासहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा इनरुवा-९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर-२ का २० वर्षीय दिनेश राम, इटहरी-१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी-१२ का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

भारतीय बजारबाट अवैधरूपमा पटका ल्याई इटहरीसहित जिल्लाको विभिन्न ठाउँको बजारमा बिक्री वितरण गरिरहेको छ भनी गोप्य सूचनाको आधारमा उनीहरूलाई पटकासहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।

पक्राउ परेकाको साथबाट प्रहरीले को २२ प ३००२ नम्बरको मोटरसाइकल, को १ ह ७२६० नम्बरको अटो टेम्पु, चारवटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ। रासस

"> सुनसरीमा पटकासहित चारजना पक्राउ: Dekhapadhi
सुनसरीमा पटकासहित चारजना पक्राउ
सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका-८, पुष्पलाल चोकबाट पटकासहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा इनरुवा-९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर-२ का २० वर्षीय दिनेश राम, इटहरी-१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी-१२ का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

भारतीय बजारबाट अवैधरूपमा पटका ल्याई इटहरीसहित जिल्लाको विभिन्न ठाउँको बजारमा बिक्री वितरण गरिरहेको छ भनी गोप्य सूचनाको आधारमा उनीहरूलाई पटकासहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।

पक्राउ परेकाको साथबाट प्रहरीले को २२ प ३००२ नम्बरको मोटरसाइकल, को १ ह ७२६० नम्बरको अटो टेम्पु, चारवटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्