जाजरकोट। लागुऔषध अफिमसहित नलगाड नगरपालिकाका दुई जना पक्राउ परेका छन्।

प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ राडीबजारबाट सोही नगरपालिका-८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।

केही समयअघि नलगाड कै तीन जना पक्राउ परेका थिए। रासस

" /> जाजरकोट। लागुऔषध अफिमसहित नलगाड नगरपालिकाका दुई जना पक्राउ परेका छन्।

प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ राडीबजारबाट सोही नगरपालिका-८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।

केही समयअघि नलगाड कै तीन जना पक्राउ परेका थिए। रासस

"> अफिमसहित दुई जना पक्राउ: Dekhapadhi लागुऔषध अफिमसहित नलगाड नगरपालिकाका दुई जना पक्राउ परेका छन्। ">
अफिमसहित दुई जना पक्राउ
जाजरकोट। लागुऔषध अफिमसहित नलगाड नगरपालिकाका दुई जना पक्राउ परेका छन्।

प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ राडीबजारबाट सोही नगरपालिका-८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।

केही समयअघि नलगाड कै तीन जना पक्राउ परेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्