एजेन्सी। ह्वाइट हाउसका पूर्व प्रमुख रणनीतिकार स्टिभ बेननले डा. एन्थोनी फाउची र एफबीआई निर्देशक क्रिस्टोफर व्रेको टाउको काट्नुपर्ने धम्की दिएका छन्।

आफ्नो फेसबुक, ट्वीटर र युट्युब एकाउन्टबाट राखिएको भिडिओमार्फत् उनले अमेरिकी स्थानीय समयअनुसार बिहीबार बिहान धम्की दिएका हुन्।

बेननले राष्ट्रपति डोनाल्ड ट्रम्प पुनर्निर्वाचित भइसकेको झुटाे दाबी पनि गरेका छन्। यद्यपि अमेरिकाका धेरैवटा राज्यहरूमा मतगणना अझै जारी छ र अझै ठोस निर्णय दिइसक्ने अवस्था भने छैन।

सोही दाबीसँगै उनले भिडिओ पोस्टमा फाउची र व्रेलाई निकाल्नुपर्ने बताएका छन्।

“उनीहरूको टाउकोमा म काँडैकाँडाले घोच्थेँ, अनि ह्वाइट हाउसको दुई कुनामा ती टाउका संघीय कर्मचारीका लागि चेतावनीको रूपमा राख्थेँ,” उनले भनेका छन्, “कि त हाम्रो कार्यसँग सहमति गर नत्र यहाँ रहनेछैनौ।”

बेननको ‘वार रुम: पेन्डेमिक’ (अर्थात् युद्ध कक्ष : महामारी) नामक अनलाइन शोको लाइभमा उनले यस्तो टिप्पणी गरेका हुन्।

उक्त भिडिओ बिहीबार झण्डै १० घण्टासम्म अनलाइन थियो र फेसबुकले त्यस भिडिओलाई हटाउनुअघि करिब २ लाखले सो भिडिओ हेरिसकेका थिए। फेसबुकले यसले हिंसात्मक कार्यलाई बढावा दिएको भन्दै यसलाई हटाएको जनाएको छ।

यसअघि अमेरिकी समयअनुसार बिहीबार बिहान नै युट्युबले हिंसा प्रवर्द्धन गरेको भन्दै उक्त भिडिओ हटाएको थियो। ट्वीटरले पनि बेननको ‘वार रुम’ एकाउन्टलाई सधैँका लागि बन्द गरेको जनाएको छ।

बेननझैँ राष्ट्रपति ट्रम्पका अन्य समर्थकहरूले हिंसात्मक र सैन्य कारवाहीको धम्की दिँदै ट्रम्पले झैँ निर्वाचनमा धाँधली भएको बताइरहेका छन्।

डोनाल्ड ट्रम्पका छोरा डानोल्ड ट्रम्प जुनियरले बिहीबार नै एक ट्वीटमार्फत् “निर्वाचनका विषयमा पूर्णतः युद्धमा जानुपर्ने” उल्लेख गरेका छन्। उनले पटकपटक निर्वाचनको शुद्धता र निष्पक्षतामाथि प्रश्न उठाउँदै ट्वीट गरेका छन्। यससँगै उनले आफ्ना पिताका लागि ‘सेना’ नै राख्नुपर्नेसमेत जनाएका छन्।

The best thing for America’s future is for @realDonaldTrump to go to total war over this election to expose all of the fraud, cheating, dead/no longer in state voters, that has been going on for far too long.

It’s time to clean up this mess & stop looking like a banana republic!

— Donald Trump Jr. (@DonaldJTrumpJr) November 5, 2020

यसअघि फेसबुकले ट्रम्प समर्थक ‘स्टप द स्टिल’ नामक फेसबुक ग्रुपलाई बन्द गरेको थियो। सो समूहले निर्वाचनको औचित्यमाथि प्रश्न गर्दै ठाउँठाउँमा आन्दोलनका लागि समन्वय गर्दै आएको थियो।

समूहका केही सदस्यहरूले ट्रम्प हारे गृहयुद्ध गर्नुपर्नेजस्ता पोस्ट पनि गर्दै आएका छन्।

सिएनएनका लागि कर्ट डेभिन र डोनी ओ’सुलिभानको रिपोर्ट

" /> एजेन्सी। ह्वाइट हाउसका पूर्व प्रमुख रणनीतिकार स्टिभ बेननले डा. एन्थोनी फाउची र एफबीआई निर्देशक क्रिस्टोफर व्रेको टाउको काट्नुपर्ने धम्की दिएका छन्।

"> ट्रम्प समर्थकले डा. फाउची र एफबीआई निर्देशकको टाउको काट्ने धम्की दिएपछि...: Dekhapadhi
ट्रम्प समर्थकले डा. फाउची र एफबीआई निर्देशकको टाउको काट्ने धम्की दिएपछि...

प्रतिक्रिया दिनुहोस्