काठमाडौं। आज देशभरकाे मौसम सामान्यतया सफा रहनेछ। 

नेपालमा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली विकसित नभएकाले मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

" /> काठमाडौं। आज देशभरकाे मौसम सामान्यतया सफा रहनेछ। 

नेपालमा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली विकसित नभएकाले मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

"> यस्तो छ आजको मौसम पूर्वानुमान: Dekhapadhi
यस्तो छ आजको मौसम पूर्वानुमान <p style="text-align: justify;">काठमाडौं। आज देशभरकाे मौसम सामान्यतया सफा रहनेछ।&nbsp;</p> <p style="text-align: justify;">नेपालमा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली विकसित नभएकाले मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">विभागका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।&nbsp;</p> <p style="text-align: justify;">यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।</p>
प्रतिक्रिया दिनुहोस्