काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिका-४ लुतपुरवामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

लु ३१ प २३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६५ वर्षीय अल्गु बेलदारको शुक्रबार बिहान मृत्यु भएको हो।

उनी रामग्राम नगरपालिका-७ उजैनीका हुन्। ठक्करपछि गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनमा घाइते भएका मोटरसाइकल चालक रूपन्देहीको ओमसतिया गाउँपालिका-६ बेलहियाका २४ वर्षीय पुन्टे तेलीको सोही अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, सिरहाको गोलबजार नगरपालिका-९ चोहर्वामा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा झापाको शनिश्चरे नगरपालिका-८ का ५० वर्षीया आशा श्रेष्ठको मृत्यु भएको छ।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

ना ५ ख ७५९६ नम्बरको ट्रकले प्रदेश ३-०१-०१४ प ५८४३ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिएको हो। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिका-४ लुतपुरवामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

लु ३१ प २३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६५ वर्षीय अल्गु बेलदारको शुक्रबार बिहान मृत्यु भएको हो।

उनी रामग्राम नगरपालिका-७ उजैनीका हुन्। ठक्करपछि गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनमा घाइते भएका मोटरसाइकल चालक रूपन्देहीको ओमसतिया गाउँपालिका-६ बेलहियाका २४ वर्षीय पुन्टे तेलीको सोही अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, सिरहाको गोलबजार नगरपालिका-९ चोहर्वामा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा झापाको शनिश्चरे नगरपालिका-८ का ५० वर्षीया आशा श्रेष्ठको मृत्यु भएको छ।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

ना ५ ख ७५९६ नम्बरको ट्रकले प्रदेश ३-०१-०१४ प ५८४३ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिएको हो। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

"> सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिका-४ लुतपुरवामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

लु ३१ प २३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६५ वर्षीय अल्गु बेलदारको शुक्रबार बिहान मृत्यु भएको हो।

उनी रामग्राम नगरपालिका-७ उजैनीका हुन्। ठक्करपछि गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनमा घाइते भएका मोटरसाइकल चालक रूपन्देहीको ओमसतिया गाउँपालिका-६ बेलहियाका २४ वर्षीय पुन्टे तेलीको सोही अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, सिरहाको गोलबजार नगरपालिका-९ चोहर्वामा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा झापाको शनिश्चरे नगरपालिका-८ का ५० वर्षीया आशा श्रेष्ठको मृत्यु भएको छ।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

ना ५ ख ७५९६ नम्बरको ट्रकले प्रदेश ३-०१-०१४ प ५८४३ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिएको हो। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्