काठमाडौं। कालिकोटको तिला गुफा नगरपालिका-१० का कृष्णबहादुर थापाको घरमा शुक्रबार बिहान आगलागी हुँदा उनकै पाँच वर्षीय छोरा आसविनको जलेर मृत्यु भएको छ।

थापाकै दुई वर्षीया छोरी पनि जलेर घाइते भएकी छिन्। उनलाई उपचारको लागि प्रथामिक स्वास्थ्य केन्द्रतर्फ लगिएको छ।

आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। कालिकोटको तिला गुफा नगरपालिका-१० का कृष्णबहादुर थापाको घरमा शुक्रबार बिहान आगलागी हुँदा उनकै पाँच वर्षीय छोरा आसविनको जलेर मृत्यु भएको छ।

थापाकै दुई वर्षीया छोरी पनि जलेर घाइते भएकी छिन्। उनलाई उपचारको लागि प्रथामिक स्वास्थ्य केन्द्रतर्फ लगिएको छ।

आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ।

"> आगलागीमा परी बालकको मृत्यु: Dekhapadhi
आगलागीमा परी बालकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। कालिकोटको तिला गुफा नगरपालिका-१० का कृष्णबहादुर थापाको घरमा शुक्रबार बिहान आगलागी हुँदा उनकै पाँच वर्षीय छोरा आसविनको जलेर मृत्यु भएको छ।</p> <p style="text-align: justify;">थापाकै दुई वर्षीया छोरी पनि जलेर घाइते भएकी छिन्। उनलाई उपचारको लागि प्रथामिक स्वास्थ्य केन्द्रतर्फ लगिएको छ।</p> <p style="text-align: justify;">आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्