काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका-९ को हरियाली टोलका एक जना मृत फेला परेका छन्।

५० वर्षीय लीला बुढा मृत फेला परेका हुन्। उनी घरबाट करिब ३०० मिटर टाढा सोही स्थान बस्ने कोपिला बुढाको घरको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।
 
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका-९ को हरियाली टोलका एक जना मृत फेला परेका छन्।

५० वर्षीय लीला बुढा मृत फेला परेका हुन्। उनी घरबाट करिब ३०० मिटर टाढा सोही स्थान बस्ने कोपिला बुढाको घरको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।
 
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

"> पुनर्वासका एक पुरूष मृत फेला: Dekhapadhi
पुनर्वासका एक पुरूष मृत फेला <p style="text-align: justify;">काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका-९ को हरियाली टोलका एक जना मृत फेला परेका छन्।</p> <p style="text-align: justify;">५० वर्षीय लीला बुढा मृत फेला परेका हुन्। उनी घरबाट करिब ३०० मिटर टाढा सोही स्थान बस्ने कोपिला बुढाको घरको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।<br /> &nbsp;<br /> इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्