काठमाडौँ। मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–९ लामाटारका ५५ वर्षीय गौतम लामालाई मानव बेचबिखन नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो।

२३ वर्षीया एक महिलालाई विदेशमा आकर्षक रोजगारी दिने भन्दै १० वर्षसम्म यौनशोषण गरेको र प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनान पुर्‍याई बेचेर फरार भएको आरोपमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले गौतमविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको बताएका छन्।

काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भएपछि अनुसन्धान कार्य जारी रहेको उनले बताएका छन्।

" /> काठमाडौँ। मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–९ लामाटारका ५५ वर्षीय गौतम लामालाई मानव बेचबिखन नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो।

२३ वर्षीया एक महिलालाई विदेशमा आकर्षक रोजगारी दिने भन्दै १० वर्षसम्म यौनशोषण गरेको र प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनान पुर्‍याई बेचेर फरार भएको आरोपमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले गौतमविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको बताएका छन्।

काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भएपछि अनुसन्धान कार्य जारी रहेको उनले बताएका छन्।

"> १० वर्षसम्म यौनशोषण गरेर लेबनानमा बेचबिखन गर्ने पक्राउ: Dekhapadhi
१० वर्षसम्म यौनशोषण गरेर लेबनानमा बेचबिखन गर्ने पक्राउ <p style="text-align: justify;">काठमाडौँ। मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका&ndash;९ लामाटारका ५५ वर्षीय गौतम लामालाई मानव बेचबिखन नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">२३ वर्षीया एक महिलालाई विदेशमा आकर्षक रोजगारी दिने भन्दै १० वर्षसम्म यौनशोषण गरेको र प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनान पुर्&zwj;याई बेचेर फरार भएको आरोपमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ।</p> <p style="text-align: justify;">ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले गौतमविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको बताएका छन्।</p> <p style="text-align: justify;">काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भएपछि अनुसन्धान कार्य जारी रहेको उनले बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्