काठमाडौँ। सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सोही जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिका–४ बाँसघारीका एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले ४५ वर्षीय सोगिन्दर रामलाई प्रहरीले पक्राउ गरेको हो।

रामले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा अनुसन्धान थालेको छ।

" /> काठमाडौँ। सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सोही जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिका–४ बाँसघारीका एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले ४५ वर्षीय सोगिन्दर रामलाई प्रहरीले पक्राउ गरेको हो।

रामले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा अनुसन्धान थालेको छ।

"> सप्तरीमा ३५ वर्षीयाको बलात्कारको आरोपमा एक पक्राउ : Dekhapadhi
सप्तरीमा ३५ वर्षीयाको बलात्कारको आरोपमा एक पक्राउ  <p style="text-align: justify;">काठमाडौँ। सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सोही जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिका&ndash;४ बाँसघारीका एक जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले ४५ वर्षीय सोगिन्दर रामलाई प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">रामले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।</p> <p style="text-align: justify;">प्रहरीले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा अनुसन्धान थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्