काठमाडौं। देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। नवलपरासी (पूर्व), पाल्पा, धादिङ, बाँके र मोरङमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

नवलपरासी (पूर्व)को बिनयी त्रिबेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित सडकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनामा मृत्यु हुनेमा टीपर चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा छन्।

पाल्पाको रम्भा गाउँपालिका–४ मा लु ३ त ९८१२ नम्बरको ट्याक्टरले माथागढी गाउँपालिका–४ ज्यामिरे बस्ने ६६ वर्षीय टिका बहादुर जिसीलाई बिहीबार ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङको थाक्रे गाउँपालिका–१ खहेरघारीस्थित सडकमा बिहीबार ना.५ ख ५७२१ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्दा ट्रक चालक पर्सा वीरगंज महानगरपालिका–३१ बस्ने ३४ वर्षीय शेख अलि अख्तरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अख्तरको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य ट्रकमा सवार २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छञ।

बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवा चोकस्थित सडकमा भे.१ त ५८७५ नम्बरको ट्याक्टरले भे.४ प ६३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–२ बस्ने २५ वर्षीय नरेश थारुको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका नरेशको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको सुन्दरहरैचा नगरपालिका–८ चिउरा मिलस्थित सडकमा को.३ त १३ नम्बरको ट्याक्टर र को.१६ प ४८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने ७० वर्षीय चन्द्र कार्कीको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका कार्कीको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। नवलपरासी (पूर्व), पाल्पा, धादिङ, बाँके र मोरङमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

नवलपरासी (पूर्व)को बिनयी त्रिबेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित सडकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनामा मृत्यु हुनेमा टीपर चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा छन्।

पाल्पाको रम्भा गाउँपालिका–४ मा लु ३ त ९८१२ नम्बरको ट्याक्टरले माथागढी गाउँपालिका–४ ज्यामिरे बस्ने ६६ वर्षीय टिका बहादुर जिसीलाई बिहीबार ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङको थाक्रे गाउँपालिका–१ खहेरघारीस्थित सडकमा बिहीबार ना.५ ख ५७२१ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्दा ट्रक चालक पर्सा वीरगंज महानगरपालिका–३१ बस्ने ३४ वर्षीय शेख अलि अख्तरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अख्तरको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य ट्रकमा सवार २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छञ।

बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवा चोकस्थित सडकमा भे.१ त ५८७५ नम्बरको ट्याक्टरले भे.४ प ६३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–२ बस्ने २५ वर्षीय नरेश थारुको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका नरेशको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको सुन्दरहरैचा नगरपालिका–८ चिउरा मिलस्थित सडकमा को.३ त १३ नम्बरको ट्याक्टर र को.१६ प ४८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने ७० वर्षीय चन्द्र कार्कीको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका कार्कीको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> सवारी दुर्घटनामा ६ जनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं। देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। नवलपरासी (पूर्व), पाल्पा, धादिङ, बाँके र मोरङमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

नवलपरासी (पूर्व)को बिनयी त्रिबेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित सडकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनामा मृत्यु हुनेमा टीपर चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा छन्।

पाल्पाको रम्भा गाउँपालिका–४ मा लु ३ त ९८१२ नम्बरको ट्याक्टरले माथागढी गाउँपालिका–४ ज्यामिरे बस्ने ६६ वर्षीय टिका बहादुर जिसीलाई बिहीबार ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङको थाक्रे गाउँपालिका–१ खहेरघारीस्थित सडकमा बिहीबार ना.५ ख ५७२१ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्दा ट्रक चालक पर्सा वीरगंज महानगरपालिका–३१ बस्ने ३४ वर्षीय शेख अलि अख्तरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अख्तरको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य ट्रकमा सवार २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छञ।

बाँकेको कोहलपुर नगरपालिका–३ मैटहवा चोकस्थित सडकमा भे.१ त ५८७५ नम्बरको ट्याक्टरले भे.४ प ६३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–२ बस्ने २५ वर्षीय नरेश थारुको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका नरेशको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको सुन्दरहरैचा नगरपालिका–८ चिउरा मिलस्थित सडकमा को.३ त १३ नम्बरको ट्याक्टर र को.१६ प ४८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने ७० वर्षीय चन्द्र कार्कीको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका कार्कीको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्